घ’टना हुनुभन्दा पहिले छोरा-छोरीको तस्बिर राखेर सुनिताले लेखेकी थिइन् यस्तो स्टाटस

0
1

काठमाडौैको तारकेश्वर नगरपालिका काभ्रेस्थलीको पदमसालमा भएको एकै परिवारका ४ जनाको ज्यान गएको घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । उनीहरु ज्यान गएको अवस्थामा फेला परेको घरबाट प्र”हरीले सु साइड नोट फेला पारेको छ। प्रहरीका अनुसार मृत फेला परेका ४१ वर्षीय गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको सु साइड नोट फेला परेको हो।

दिनेशकी श्रीमती सुनितासहित १३ वर्षीय आशिका र ८ वर्षीया आशिककाे श’व एउटै कोठामा फेला परेको थियो। आशिक र आशिकाको खाटमा र सुनिताको भुइँमा लडेको अवस्थामा प्र’हरीले फेला पारेको थियो।उनी सबैको शरीरमा धा”’रिलो वस्तुले प्र”हार गरेको चो ट देखिएको छ। प्रहरीले फेला पारेको १० पेजको सु साइ नोटमा श्रीमतीले आफूमाथि धेरै नै ज्यादति गरेको र श्रीमतीको ज्यादति सहन नसकेर आफूसहित परिवारका सदस्यको ह त्या गर्न बाध्य भएको लेखिएको छ।

तारकेश्वर–२ पदमसाल बस्दै आएकी १३ वर्षीया आशिका पाण्डे नियमितजस्तै सोमबार विद्यालय जानका लागि बस चढ्न नआएपछि स्थानीयले घरमा खबर गरेका थिए। घरमा बोलाउँदासमेत कसैको आवाज नआएपछि स्थानीयले प्र”हरीलाई खबर गरेका थिए। प्रहरीले घरभित्र पसेर हेर्दा गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक ज्यान गएको अवस्थामा फेला परे ।

आफू १२ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा बसेको दिनेशले सु साइड नोटमा लेखेका छन्। साउदीबाट कमाएको सबै पैसा घरमा श्रीमतीलाई दिएको, तर श्रीमती भने उक्त पैसा माइतीलाई बुझाउने गरेको सु साइड नोटमा लेखिएको अनुसन्धानमा संलग्न एक प्र”हरी अधिकारीले जानकारी दिए। श्रीमतीले आफूविरुद्ध घरेलु हिं सा र ज्यान मा र्ने उद्योगको उजुरी दिएर प्रहरी चौकीमा थुनाएको पनि दिनेशले सु साइड नोटमा लेखेका छन्। श्रीमती सुनिताले आफूलाई वास्ता नगर्ने, तर अरु (परपुरुष)सँग घण्टौं फोनमा कुरा गर्ने गरेको पनि दिनेशले सुसा इड नोटमा लेखेको प्रहरी स्रोतको भनाइ छ।

‘ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जाने, ट्वाइलेटमै बसेर कुरा गर्ने। मलाई वास्ता नगर्ने गर्थिन्,’ सु साइड नोटमा उल्लेखित विषय उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो। सु साइड नोटमा दिनेशले १३ वर्षीया छोरी र ८ वर्षीया छोराको भने ‘माया लागेर आफूसँगै लैजान’ ह त्या गरेको लेखेका छन्। घ”टनाको प्रारम्भिक अनुसन्धानबाट दिनेशले सुरुमा श्रीमती तथा छोराछोरीको ह-त्या गरे पछि आ-त्मह-त्या गरेको देखिएको प्र”हरीको भनाइ छ।

यस्तै,,बुल्गेरियामा शनिबार भएको बस दुर्घ”टनामा चार जनाको मृ”त्यु हुनाका साथै अन्य आठ जना घा”इते भएका छन् । उक्त दु”र्घटना स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको क्रुशेटो गाउँ नजिकै भएको थियो । रोमानियामा दर्ता भएको बसले सडकको छेउमा रोकिएको कारलाई ठक्क”र दिँदा उक्त दु”र्घटना भएको हो । बसमा सवार तीन यात्रुको घ”टनास्थलमै र चौथोको अस्पतालमा मृ”त्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

मृ”तक चार जनामध्ये तीन जना रोमानियाली र एक जना टर्कीका नागरिक थिए । उक्त दु”र्घटना हुदा कारमा कोही पनि सवार थिएनन् भने बसमा २४ यात्रु र दुई चालक थिए । दुर्घ”टनाको कारण भने खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here