छोरीको आवाज सुन्न नपाई ज्या’न गयो…. ( भिडियो हेर्नुहोस )

0
2

लोकदोहोरी गायिका दिलमाया सुनार मृ;;त्यु प्रकरणले नयाँ रूप लिएको छ । शनिवार बिहान काठमाडौँको बानियाटार स्थित डेरामा सुनार मृ”त भेटिएकी थिइन् । उनको सामाजिक सञ्जालमा सुसाइड नोट समेत भेटिएको छ ।

तर, घाँटीको नी”लडा”म र घ”टनास्थलको प्रकृति हेर्दा उनको ह”त्या हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । सुर्खेत माला रानी स्थायी घर भएकी सुनार एक दशकदेखि लोकदोहोरी गायनमा सक्रिय थिइन् । करिब ३० वर्षीया गायिका सुनारको मृ”त्यु प्र’करणमा प्रहरीले एक जनालाई प”क्राउ गरेको छ ।

प”क्राउ पर्नेमा सूर्य श्रेष्ठ रहेका छन् । श्रेष्ठ गायिका सुनारको प्रेमी भएको बताइएको छ। उनलाई अहिले हनुमानढोकामा राखेर प्र”हरीले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्रेष्ठ शनिवार बिहान २ बजे मृ”तक सुनारको डेरामा गएका थिए ।

घ”टना रहस्यमय भएको भन्दै प्र”हरीले अनुसन्धान अघि बढाएको गायिका टिका पुनले जानकारी दिइन् । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उप – महासचिव शिव हमालले सत्य तथ्य तत्काल बाहिर ल्याउन आग्रह गरेको जानकारी दिए ।

उदयमान गायिका सुनारको मृ”त्यु प्रकरणले लोकदोहोरी क्षेत्र स्तब्ध बनेको छ । घ’टना भएको दिन सँगै बसेका थिए। घ”टना घटेको दिन अर्थात शुक्रवार राति खिलबहादुर र दिलमाया पे”य पदार्थ र मासु खाएर सँगै बसेको खुलेको छ । खिलबहादुरले एक ग्यालेन लोकल रक्सी र खसीको मा’सु ल्याएका थिए ।

मासुसँगै खिलबहादुरले रक्सी र दिलमायाले स्प्राइट खाएको पाइएको छ । गायिकाको मृ”त्यु भएपछि बिहान ४ बजे श्रेष्ठ उनले पा”सो लगाएर आ”त्मह”त्या गरेको भनिएको सल लिएर फरार भएका थिए ।

प्र”हरीले श्रेष्ठलाई शनिवार बिहान नियन्त्रणमा लिएको थियो । उनकै बयानका आधारमा सल फेला परेको थियो । मोबाइल कहाँ छ ? भन्ने कुरा उनले नबताएकाले फेला नपरेको प्रहरीले बताएको छ । मृ”तक गायिकाका बुवाले छोरीको हत्या भएको भन्दै किटानी जाहेरी दिएका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here