धर्ती माताको अर्को च’मत्कार ! यस्ता रो’गहरु निको पार्छिन, हेर्नुस आखै अगाडी देखाइन अद्भुत श’क्ती (भिडियो सहित)

0
2

काठमाडौँ | धर्ति मातालाई अहिले प्राय सबैले चिनेका छन् कहिले जेल काण्ड देखि कहिले भद्रकाली मन्दिर काण्डले गर्दा उनले धेरै पटक प्रहरीको पनि सामना गर्नु परेको छ आज हामि उनै माताको बारेमा कमैले थाहा पाएको जानकारीहरुले लिएर आएका छौ | धेरै अगाडी बाट संगत गरेकी लोक गायिका कल्पना गुरुङ उनको भक्त भन्दा कम साथि पनि हुन् | जहाँ माता जान्छिन त्यहाँ कल्पना पनि संगै जान्छिन, उनको सधै सेवा गर्न पाउदा भाग्यमानी भाको बताउछिन पेसाले गायिका भएकी गुरुङ |

आज पनि हामि यी साथि जस्ता देखिने तर रियालमा भक्त र आमाको रुपमा रहेका धर्ती माताको नया भिडियो अन्तरबार्ता लिएर आएका छौ | आज भने माता अलि कडा रुपमा प्रस्तुत भएकी छिन, जहाँ उनले आफ्ना आफन्त र केहि भक्तले आफुलाई गलत साबित गर्न जे नि गर्न तयार बहेको तर्क गरेकी छिन हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here