बालेनको भित्री रहस्य नजिकका आफ्नै साथीले खोले, आखिर किन?(भिडियो हेर्नुस)

0
2

पछिल्लो समय सामाजिक संजालमा यत्रतत्र सर्बत्र भएको नाम बालेन शाह । काठमाडौं महानगरपालिकामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाएर ध”मा’ध’म भ”त्काउन थालेपछी पछिल्लो समय उनको जताततै वाहवाही रहेको छ ।

काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउछाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भत्काएका खबरहरुले सामाजिक संजालमा त”हल्का म”च्चाईरहेको छ । उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बि”रोध नै गरेका छन ।

दसै तिहार चाडबाड नजिकिदै गर्दा झनै बालेन शाहको काम द्रुत गतिमा गईरहेको छ । उनले फुटपाथनजिकका अबैध संरचना र नक्सा पास नगरी बनाईएका घरहरु भ”त्काउदै आएका छन । अबैध संरचनामा डोजर लगाउँदै गर्दा अहिले भने महानगरमा बिगत लामो समयदेखी गायब टुकुचा खोला भेटिएको छ ।

अदालतले टुकुचा उत्खननको बिरोध गरेतापनी बालेन भने रोकिने छाटकाटमै देखिएका छैनन । बालेन शाहको कामप्रती सबैको अलगअलग धारणा रहेको छ, उनको कामलाई लिएर फरक ब्यक्तिले फरकफरक मत राख्दै आएका छन । तर बास्तबिकता यहीँ नै हो कि बालेनले जे पनि गर्दैछन देश र जनताको लागि गर्दैछन ।

यसैक्रममा आज भने बालेनकै बिषयमा कुरा गर्दै बालेनका आत्मीय साथी र पछिल्लो समय बालेनको अभियानमा बालेनसँगै हातेमालो गर्दै हिडेका सुनिल के सी मिडियामा आएका छन । पछिल्लो समय उनी पनि जताततै छाईरहेका छन र सबैको प्रशंसाको पात्र बनेका छन । उनले आजको कुराकानीको क्रममा बालेनको धेरै रहस्यहरु खोलेका छन ।

उनले चुनाबअगाडीदेखि नै बालेन शाहलाई साथ र सपोर्ट गरेको र बालेनको जितमा आफ्नो ठुलो हात रहेको खुलाए । राष्ट्र सभा गृहबाट ६० देखि ६५ हजारको बिचमा मत ल्याएर बालेन शाहले जित्नुहुन्छ भन्ने पहिलो ब्यक्ती आफु नै रहेको उनले बताए ।

बाँकी हेर्नुस तलको भिडियोमा

https://youtu.be/9aj1VHFRQ-I

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here