मोबाईल चार्जबाट निकाल्दा क’रेन्ट लागेर मृ ‘त्यु भयो,गाउँ नै शो ‘कमा डुबेको छ (भिडियो हेर्नुस्)

0
1

तनहुँ जिल्ला सुक्ला गण्डकी नगरपालिका वडा नं ३ का २७ वर्षका चित्रबहादुर राणा दसैं तिहार मनाउन घर आएका थिए ।पोखरा बसेर पढेका उनी आफ्नो परिवारसँग खुशी साट्न भनी चाडबाडमा घर आए तर घरकै खाटमा उनको मृ त्यु भएको छ ।

सधैं जस्तो बिजुलीको पावर निकै बढी आएको थियो ।चित्रबहादुरले मोबाईल चार्जमा राखेर सुतेका थिए ।बिहान उठेर मोबाईल निकाल्न खोज्दा करेन्ट धेरै भएको हुँदा उनी ठाउँको ठाँउ मृ त्यु भयो ।

घरमा फिउज र मिटर पनि नराखी सिधै बिजुलीको पोलबाट बिजुली लगिएको थियोे जसले यस्तो घ टना घट्यो ।

केहि दिन अगाडि मात्र त्यहाँ बिजुलीको ट्रान्सर्फमरमा आगो लागेको थियोे ।एकै पटक आएको उच्च भोल्टेजले गर्दा उनी करेन्ट लागेर म र्न पर्यो ।

गाउँलेहरुले नै मिटर नराखी बिजुली प्रयोग गर्ने गरेको हुँदा निकै ख तरा बढेको हो ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here