सुर्खेतको बिनपा ९ घर भएकी मिना बोगटी नाउँ गरेकी एकजना महिला आफ्नी कान्छी छोरीको जन्म भएको २ वर्षपछि श्रीमान फ रार भएको भन्दै हामी माझ आएकी छिन् ।हिरा सिंह बोगटी नाउँ गरेका उनका श्रीमानका परिवारले पनि उनलाई निकै हेला गरेका छन् ।
परिवारले अंसको सम्पत्ति हिरालाई दिएको र मिनालाई आफ्नो हक उनैसंग माग्न भन्दै आएका छन् ।तर हिराले मिनालाई छोडेर हिडेपछी उनको बि जोग भएको छ ।
आर्मी क्याम्पमा दाउराको काम गर्दै आएका हिराले मिनालाई कहिल्यैपनी राम्रो गरेका थिएनन् ।छोराछोरीलाई पनि धेरै नै खेदो गर्दै आएका थिए हिराले ।
निकै कुटपिट र हिंसाको सिकार भएका यो परिवारलाई अहिले खान लगाउन समेत गाह्रो भएपछि यतिबेला न्यायको खोजी गरिरहेका छन् ।
भिडियो हेर्नुस् :














