५ बर्षकि छोरीलाई ए”क्लै जङ्गलमा छोडेर आमा कहाँ गईन रूँ दै गरेकोे भेटियो! छोरीको यस्तो बि”जोग (भिडियो हेर्नुस)

0
1

कठै दैब दसैको मुखमा यो कस्तो दु:खद घ”टना घट्यो । सुनिता लिम्बू नाम गरेकी आफ्नै आमाले पाँच बर्षकी छोरी खुशी लिम्बुको बिजोग बनाएर एक्लै छोडेर फरार भएकिछिन ।

आखिर कतिसम्म निष्ठुरी आमा होलिन, मज्जाले दूध पनि नछोडेकी बच्चालाई यसरी एक्लै कसरी छाड्न सकेकी होलिन । एक्लै बस्दै आएकी यी पाँच बर्षिया नानिको टिठलाग्दो अबस्था देखेर कसको पो मन नछुला र !

 

भनिन्छ आमाबाबु भनेको जिउँदो भग्वान हुन तर तिनै आमाबाबु आज यी नानिको लागि मरेसरह नै भएका छन । पाँच बर्षकै उमेरमा टुहुरी बनाएर हिडेकि छिन आमा । एउटी आमाको मनले कसरी मान्यो होला यति सानी छोरीलाई घरमा एक्लै छोड्न ? कसले खानलाउन देला, कहाँ सुत्लिन, त्यति पनि नसोच्ने आखिर कस्ती आमा ।

 

आमाको यादमा धुरुधुरु रुन्छिन बिचरी नानी, अझै पनि आमा फर्किने आशामा बाँचीरहेकिछिन उनि । झुपडी घरमा रुदैँ रुदै आमाको प्रतिक्षामा बसेकी यी नानिको अहिले बिचल्ली नै भएको छ । नानिका बाबु भने वैदेशिक रोजगारीको क्रममा देशबाहिर रहेका छन । धरानमा घटेको यो घ”टनाले सबैको मुटु चुडिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here