म्यानमारकि अप्रिल्याङ र नेपाल काठमाडौका अनिन्द्रको जोडि निकै रोचक छ । कामको शिलशिलामा अनिन्द्र म्यानमार पुग्दा अप्रिल्याङसगै चिनजान अनि बिस्तारै चिनजान मायामा परिणत भयो ।
त्यहि गहिरो माया प्रेमलाई उनिहरुले बिवाहामा परिणत गरे ।
यतिबेला अप्रिल्याङ नेपालकि बुहारि बनेकि छिन् भने अनिन्द्र म्यानमारको ज्वाइँ बनेका छन् । अप्रिल्याङ राम्रोसंग नेपाली बोल्न जान्दिनन् तर उनी नेपाली बोलेको भने एकदमै प्रष्ट संग बुझ्छिन् ।साथै नेपाल बिश्वकै एकदमै सुन्दर देश रहेको पनि उनी बताउँछिन् ।
उनिहरु एकअर्कामा एकदमै खुसि देखिन्छन् । नेपालमा रहदा नेपाली संस्कार अवलम्बन गर्नुपर्ने र म्यानमारमा हुदा म्यानमारकै संस्कार अवलम्बन गर्ने भनेसगै उनिहरुबिच संस्कारको कुरामा धर्मको कुरामा कुनैपनि मतभेद हुदैन । उनिहरु एकदमै खुसि देखिन्छन् ।
उनिहरुको जोडि एकदमै सुहाउदो र रमाइलो रहेको हामी सहजै आकलन गर्न सक्छौ ।
हेर्नुस् भिडियो सामाग्री
https://youtu.be/TP2DU14r8vA















