माताले पल शाह सातै दिनमा यसरी छु’टाउने ,यस्तो श’क्ति प्रयोग, तु’रुन्तै (हेर्नुस् भिडियो )

0
1

शक्तिशाली मातामाथि शाक्क्षात देवि चढेपछि ,माताले पल शाहको कुनैपनि गल्ति नभएको र बिना गल्ति नै जे लमा कोचिरहेको एकदमै अन्यायपूर्ण भएको हुदा आजको मितिबाट सात दिन भित्रै पल शाह रिहाइ हुने माताले आफ्नो शक्ति प्रयोग गर्दै छुट्ने बताएसगै छुटेपछि माताको मंदिरमा एकपटक आउनुपर्ने पनि माताले बताउनुभयो ।

हेर्नुस् भिडियो सामाग्री

अन्य समाचार : एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोराको फ्यान फलोइङ निकै ठूलो छ । मलाइकाको डान्स र अभिनयका लागि फ्यानहरु उनी प्रति एकदमै क्रेजी रहेका छन् । तर, अहिले मलाइकाले फिल्मी दुनियाँबाट टाढा बनाएकी छिन् । उनी व्यक्तिगत जीवनमा व्यस्त छिन् । फिल्मी दुनियाँबाट टाढा भए पनि मलाइका दिनहुँ हेडलाइनमा रहन्छिन् । नायिकाको चर्चामा आउनुको कारण उनको लभ लाइफ र तस्विर हो ।

पछिल्लो समय अभिनेत्रीका केही तस्विरहरु निकै भाइरल भइरहेका छन् । जसलाई देखेर उनका फ्यानहरु निकै छक्क परेका छन् । मलाइका अरोरा सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय अभिनेत्री मध्ये एक हुन् । मलाइकाले हरेक दिन आफ्ना फ्यानसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् । जसलाई उनका फ्यानहरुले पनि निकै रुचाएका छन् ।

हालै मलाइकाका केही तस्विरले सामाजिक सञ्जालको तापक्रम बढाइरहेको छ । यी तस्विरहरु अभिनेत्रीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट शेयर गरेकी छैनन् । तर उनको यो पछिल्लो तस्विरले यतिबेला सामाजिक सञ्जालको तापक्रम बढाइरहेको छ । भाइरल तस्विरको कुरा गर्ने हो भने तस्विरमा मलाइकाले ग्रे कलरको टाइट प्यान्ट सर्ट र ग्रे कलरको टी–सर्ट लगाएकी छिन् । जिमबाट बाहिरिएपछि मलाइकाले टिसर्टलाई काँधमा बाँधेकी छिन् ।

यस लुकमा मलाइका निकै बोल्ड र हट देखिएकी छिन् । उनका यी तस्बिरलाई लिएर फ्यानहरुले उत्तिकै प्रतिक्रिया दिइरहेका छन् । फ्यानहरुले मलाइकाका लागि हार्ट र फायर इमोजी कमेन्ट गरिरहेका छन् । जसले उनीहरुका यी तस्विरहरुलाई प्रयोगकर्ताहरुले कति मन पराए भन्ने देखाउँछ ।

अर्कोतर्फ, मलाइकाको प्रेम जीवनको कुरा गर्ने हो भने, मलाइका विगत केही वर्षदेखि बलिउड अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् । फ्यानले पनि दुबैको जोडीलाई निकै मन पराउँछन् । दुवै कलाकार दिनहुँ सँगै देखिने गरेका छन् । अर्जुन र मलाइकाबीच यति धेरै प्रेम छ कि उनीहरु सामाजिक सञ्जालको सहयोगमा प्रेम व्यक्त गरेको पनि देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here