यी हुन आफै फिल्म बनाएर छोराछोरीलाइ फिल्म खेलाउने ४ सेलिब्रेटी, जसले रातारात हिट बनाए, करोडौ कमाए (हेर्नुस् भिडियो)

0
1

काठमाडौं। काठमाडौँ – भनिन्छ, कला र संगीतको भूगोल हुँदैन। भाषा, सँस्कार फरक भए पनि भावले कला र संगीतकाे सीमा तोक्न दिँदैन। पछिल्लो समय विकास भएका प्रविधिले पनि विश्वलाई नै साँघुरो बनाइसकेको छ।

हामी नेपाली भएर थुप्रै देशका चलचित्र हेर्छौँ, सबै भाषा हाम्रीले बुझ्ने हुँदैन तर हाउभाउ र भावभङ्गीले पनि चलचित्र बुझ्ने कसरत गछौँ।

वर्षभरि नै व्यस्त रहने कलाकारहरुले फिल्मका बारेमा थप बुझ्नेछन् र सिर्जनात्मक बहस गर्नेछन् भन्ने धेरैलाई लागेको थियो । तर, लकडाउन अवधिमा एकपछि अर्को गर्दै विवाद मात्र सिर्जना भए । बहस निकै कम भए ।

भारतीय कलाकार सुशान्त सिंह राजपूतको आत्महत्याको असर नेपाली फिल्म क्षेत्रमा पनि पर्‍यो । नेपालमा नेपोटिज्म मात्र नभएर ग्रुपिज्म र यौन हिंसाबारे पनि बहस भयो ।

हेर्नुस आफ्ना छोराछोरीलाइ फिल्ममा भित्राएर स्टार बनाउने कलाकारहरु –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here