….त्यसपछि मा’ रेको श्रीमती र छोरालाई अंगालो हाल्दै रातभर सँगै सुतें

0
1

काठमाडौ । बनेपामा ६ बर्षिय युवान घिमिरे र युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को रहस्यम मृ’त्युको कारण अझै खुल्न सकेको छैन । प्र’हरीले अ’नुसन्धान जारी राखेको छ । घट’ना भएको आइतवार ५ दिन पुगीसकेको छ । मनिषाको ससुरा ८२ बर्षिय शान्तप्रसाद घिमिरेले घटना रह’स्य’म भन्दै अ’नु’सन्धान गर्न माग गरेका छन् ।

उनका छोराको ३३ बर्षिय कमल भनिने माधवप्र’साद घिमिरेको अहिले आइ”सियुमा उपचार जारी छ । कमलको शि’र मेमोरियल अस्पताल बनेपाको आ’ईसियु कक्षमा उपचार भईरहेको छ ।

टिकटकमा छोरा युवानले आमा मनिषाको आँखाबाट बगेको आँ’शु पुछिदिएको अभिनय गरेका थुप्रै भि’डियो छन् । ईलाका प्र’हरी कार्यालय बनेपाका प्रह’री निरि’क्षक राजन कोईरालाले घटनाका बारेमा अनु’सन्धान जारी रहेको बताएका छन् ।

बनेपा नगरपालिका वडा नम्वर ८ स्थित नाला दोबाटामो फेन्सि पसल गर्दै आएका थिए कमलले । केही वर्ष विदेश बसेर आएका उनी नेपालमै अब वृद्ध बुवा आमाको नजिक बस्नुपर्छ भन्ने दाई भाउजुको सुझाव पछि नेपाल फर्किएका थिए । पाँचखाल नगरपालिका वडा नम्वर ७ स्थायी घर भए पनि कमलका बुबाहरु ललितपुर जिल्लाका स्थायी बासिन्दा हुन् ।

बैदेशिक रोजगारबाट फर्किए पछि केहि गर्ने उदेश्यले दाजुभाईहरुको सल्लाहमा कमलले बनेपाको नाला दोवाटोमा फेन्सी पसल राखेका उनको पछि ब्यव’हार विग्रदै गयो ।

र क्सी खाने र नराम्रो संगतमा लागेका कारण श्रीमान श्रीमतीबीच स’म्ब’न्ध पनि विग्रदै गएको अनुसन्धानमा देखिएको छ । प’छिल्लो समय श्रीमान श्रीमतीले पसल पनि छुट्टा छुट्टै संचालन गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here