शिक्षकले आफ्नै विद्यार्थीलाई कलेजमै जब से’क्स भिडियो देखाए अनि भयो के ? हेर्नुहोस् स्कुल भित्रै पसेर, (हेर्नुस भिडियो)

0
2

काठमाण्डौ – पूर्वीनवलपरासीकाे गैंडाकोट नगरपालिका-५ स्थित जनक माध्यमिक विद्यालय आइतबार दिउँसो तनावग्रस्त बन्यो । आफै पढ्दै आएको विद्यालयमा विद्यार्थीहरूले आगजनी र तो’ड’फोड गरे । स्थितिलाई नि’यन्त्रणमा लिन प्र’हरीले ६० सेल अ’श्रुग्यास हा’न्यो । प्रहरी निरीक्षकसहित आ’ठ प्रहरी घाइते भए ।

शिक्षकले एक छात्रालाई अ’श्लील भिडियो देखा’एको र अ’श्लील शब्’द प्रयोग गरेको भन्दै विद्या’र्थीहरू आ’न्दोलित भएका थिए । २८ चैतमा भएको दु’र्व्यवहारको घट”नालाई विद्यालय व्यवस्थापनले ग’म्भीर रू’पले नलिँदा आइतबार अ’प्रिय घटना हुन पुगेको हो ।

जनक माविमा कक्षा १२ मा अध्ययन गर्ने १७ वर्षी’या एक छात्रालाई सोही विद्यालयका शिक्षक ३३ वर्षीय कपिल घि’मिरेले अ’श्ली’ल भिडियो देखाएर यौ’न दु’र्व्यव’हार गरेको आरोप छ । यौ’न दुर्व्य’वहारको घट’नाको विष’य’मा ढिलो गरी थाहा पाएको विद्या’लय प्रशासनले घटना बुझ्ने क्रममै रहँ’दा विद्या’र्थीको आ’क्रोशले उग्र’रूप लिएको हो ।

पीडित भनिएकी छा’त्रा पढाइमा मध्यमस्तरकी वि’द्यार्थी हुन् । उनी विद्यालयको वातावरण बिगार्ने र अनु’शासनमा न’बस्ने खालको विद्यार्थी नभएको एक शि’क्षकले बताए । आइतबार घटनाको विषयमा छल’फलकै क्रममा रहँदा सुरक्षाका लागि विद्यालय व्यव’स्थापन समि’तिले प्रहरीलाई विद्यालयभित्र परिचालन गरेको थियो ।

विद्यालयभित्र प्रह’री देखेपछि आ’क्रोशि’तको भिड बढेको स्था’नीय बता”उँछन् । स्थानीय भन्छन्, ‘दोषीलाई समयमै प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गर्न भनेको भए तोडफोड र आगजनीको अवस्था हुने थिएन ।’ तोडफोड र आग’जनीबाट करोड ”बराबरको क्षति भएको विद्या’लय व्यव’स्थापन समि’तिका अध्यक्ष नवराज कँडेलले बताए ।

विद्यालयको विज्ञा”न प्रयोगशालामा पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै, पंखा, कम्युटर ल्याब, पानीका धारा, डेस्क बेन्च, झ्याल, शिक्षकका कुर्ची सोफालगायत विद्यार्थीले तोडफोड गरेका छन् । प्रधानाध्यापक चुडामणि शर्मा कँडेलको प्र३-००२ प २७७६ र आरोपित शिक्षक घिमिरेको ना २४ प ६६१५ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।

आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर अनु’सन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएपी सन्तोष पाठकले जानकारी दिए । भिडलाई नियन्’त्रण गर्ने क्र’ममा आन्दोलनकर्ता विद्यार्थीले ढुंगामुढा गरेपछि ‘आठ प्रहरी सामान्य घाइते भएको उनले बताए । आन्दोलनकर्ता भने घा’इते नभएको उनले बताए ।

गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले घटनाको विषयमा जानकारी नदि’ने प्रधानाध्यापकको राजीनामा माग्ने तयारी गरेका छन् । अनुस’न्धानपछि आ’रोप लगा’इएका शिक्षक दोषी ठहरिए उन’लाई ब’र्खास्त गर्छौँ । घट’नाको जानकारी न’दिने प्र’धानाध्याप’कसँग प’नि राजी’नामा माग्ने छु’, उनले भने ।

भिडियो हेर्नुस

https://youtu.be/P1kL3KHPgHw

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here