गायीकाले बयान फेरेपछि साक्षी भनिएका दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलायो,हेर्नुहोस भिडियो

0
1

गायीकाले बयान फेरेपछि साक्षी भनिएका दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ। अब यो घट नाले नयामोड लिएको छ।

पीडित गायिका, जाहे रवाला उनका बाबु र अन्य साक्षीहरु सहितसँग जिल्ला अदालत तनहुँमा आइतवारदेखि बकपत्र चलिरजादा यस्तोमा पी”डित भनिएकी नाबा लीक गायिकाको पक्षमा उभिएका थिए दुर्गेश ।यसैले गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।

बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागिसकेका छन्। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ। यस्तो भै रहदा पललाई उन्मुक्ति मिलेको आभास भै रहेको छ ।

हेर्नुस्काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी निकाय तथा सार्वजनिक संघसंस्थाहरूलाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार सूचना जारी गरी विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक संघसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले यी निकायहरूलाई चालु आर्थिक वर्षमा बाँकी रहेको इन्धनसम्बन्धी बजेटमा २० प्रतिशतले कटौती गर्न भनेको छ ।
यद्यपि, यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि लागु नहुने पनि मन्त्रालयले जनाएको छ ।

यो कटौती हाललाई २०७९ असार मसान्तसम्म लागु रहने छ ।
निर्णय पालनको अनुगमन केन्द्रीय निकायहरू, सवै संवैधानिक निकायहरू र प्रदेशको हकमा प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने छ ।

https://youtu.be/Fh5_bGZPY_U

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here