मेरी बहिनीको ह”त्यारालाई मैले सजाय दिएरै छाड्छु , दाईले रुदै भने तिमीले देखेका सपनाहरु पुरा गर्ने छु बहिनि…( भिडियो सहित )

0
2

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला।

आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको टोली विराटनगरमा आफ्नो काममा थियो । तीमध्ये एक टोली ‘स्ट्या’न्डबाई’ राखिएको थियो । त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ ।

दिउँसोदेखि मोरङको लेटाङ नगरपालिका– ५ खेरुवामा छात्रामाथि दु’र्व्यवहार भएको भन्दै एकजना शिक्षकविरुद्ध प्रर्दशन भइरहेको थियो ।शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ,’न दु’र्व्यव’हार गरेको भन्दै स्थानीयले विद्यालय घे’राऊ गरेका थिए ।

नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्यान लिइयो । जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्या’ न लिए । एक जना ६ कक्षामा पढ्ने विद्यार्थीलाई उनकै शिक्षकले यौ’ ‘न दु’ब्र्य’व’हा’र भएको घटना बाहिरिएपछि शिक्षकलाई पक्राउ गर्न पुगेकी उर्मिलालाई गाउँलेले ज्या’ ‘न लि’एका हुन् । मोरङको लेटाङमा मृत्यु भएको हो । उनलाई नेपाल प्रहरीले शोक सलामी दिएर अन्तिम संस्कार गरिएको छ ।

परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक निधनले उनको परिवारमा बज्रपात परेको छ । विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँशु ओभाएका छैनन् । उनी विक्षिप्त बनेका छन् । उर्मिलाको परिवारका अधिकांस सदस्य प्रहरीमै थिए । उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन् ।

तराइमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थिइन् । चाडपर्वकै दिन उनको ज्या न गएको हो । बहिनीलाई सदाको लागि विदा गर्नुपर्दा उनका दाई भाव विह्वल भए । दाईले बहिनिले भनेका हरेक कुराहरु याद आइरहेको छ भन्दै भाबुक बने ।

श्रीमती उर्मिला बिरामी भैरहनी भएर राम्रो उपचार गराएर संगै बस्ने सपना संधैको लागि उजाडियो भन्दै उनका श्रीमान भक्कानिए । सपना धेरै थियो सबैको प्यारि मान्छेलाई भागवानले पनि छिट्टो लाने रैछन भन्दै श्रीमान पनि भाबुक बने उनका दाई पनि परिवारमा भएको यो दुखद् अवस्थाको कहिल्यै भर्पाइ नहुने बताए ।

हामी संगै ड्युटी मिलाएर एकै ठाउँ बस्ने योजना थियो, श्रीमान नबिन भन्छन् हामीलाई हाकिमहरुले पनि तिमीहरुको ड्युटी मिल्दैछ भन्नुभएको थियो । तर यस्तो भयो उनले रुँदै भने पुरा जानकारिको लागी भिडियो हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here