पल शाहविरुद्ध अभियोगपत्र दर्ता गर्ने तयारी, गायिकाको आ’रोपलाई सर्मथन गर्ने रिपोर्ट प्राप्त भएको दाबी

0
3

एक ना,’बालिग गायिकालाई ब,’लात्कार गरेको आ’रोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) माथि मु’द्दा दायर गर्ने अन्तिम तयारी गरिएको छ। सरकारी वकिल कार्यालय नवलपरासीका अनुसार शाहमाथिको अनुसन्धान अन्तिम चरणमा रहेको र सम्भवत: भोलि नै जिल्ला अदालत नवलपुरमा अभि’योगपत्र पेस गरिने छ। पी’डित ना,’बालिगका पिताले ब,’ला’त्कारको मिति तोकेर जा’हेरी दिएपछि मु’लुकी फौ’जदारी अ’पराध सं’हिताअनुसार एक वर्षको ह’दम्यादभित्रै मुद्दा दर्ता गर्नुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले भोलि नै अ’भियोगपत्र पेस गर्ने तयारी गरिएको हो।

सरकारी वकिल कार्यालयले ज,’बरजस्तीक,’रणीको आ’रोप लागेका शाहलाई पेस नगरी मुद्दा दर्ता गर्दा आइपर्ने का’नुनी अप्ठ्याराका विषयमा राय मागेको थियो। महान्यायाधिवक्ता कार्यालयले जिल्ला अदालतका न्यायाधीशहरुको समन्वयमा अभियोगपत्र दायर गर्ने प्रक्रिया गर्न सुझाएको थियो। केही दिनदेखि उनीहरुले जिल्ला अदा’लतका न्यायाधीशहरुसँग मुद्दा प्र’तिवादीसहित पेस गर्ने कि अभियोगपत्र मात्र गर्ने विषयमा छलफल गरेका थिए।

शाहवि’रुद्ध मुद्दा दर्ता गर्नुपर्ने ह’दम्याद चैत ६ गतेसम्म भएकाले सरकारी वकिलले अनुसन्धान गरिरहेको प्र’हरी कार्यालयलाई छिटो प्रतिवेदन पेस गर्न आग्रह गरेको थियो। गत वर्षमा चैत ७ गते ती गायिकामाथि ब,’लात्कार गरेको जाहेरीमा दा’बी गरिएको थियो। सरकारी वकिलको कार्यालयले अभियोगपत्रसँगै आ’रोपित शाहलाई पनि पेस गर्ने कि तनहुँ जिल्ला अदालतमा थुनामा रहेको जानकारीसहितको अभि’योगपत्र पेस गर्ने भनी महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरेको थियो।

नवलपुरमा शाहले आफूमाथि लागेको आ’रोप सत्य नरहेको भन्दै इ’न्कारी बयान दिएको प्र’हरी स्रोतले जानकारी दियो। यता, तनहुँ प्र’हरीले आरोपीको बयान, पी’डितको बयान, ब,’लात्कार भएको भनिएको घरका मान्छेको बयान तथा सोधपुछ लगायतका काम सकिसकेको छ। अनुसन्धानको काम सकिएकाले भोलि बुधबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ताको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ। अदालतमा थु’नछेक ब’हस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले पललाई साधारण तारेखमा छाड्न, धरौटीमा रि’हा गर्न वा पुर्पक्षका लागि थु’नामा पठाउन आदेश दिनेछ।

न्यायाधीशहरुले तनहुँ जिल्ला अदालतको अनुसन्धानका लागि थु’नामा रहेको जानकारीसहित अ’भियोगपत्र पेस गर्न सकिने सुझाव दिएका थिए। ब,’लात्कार आरोपमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले पनि ब,’लात्कार कसुरको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। ब,’लात्कार आ’रोपमा तनुहँ प्रहरीमा कि’टानी जो’हरी परेपछि फागुन १५ गते शाहले प्र’हरीसमक्ष आ’त्मसमर्पण गरेका थिए। तनुहँमा ब,’लात्कार क’सूरको कि’टानी जा’हेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा उपस्थित भएका थिए।

त्यसपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको थियो। दोस्रोपटक १२ दिनको म्याद लिएर प्र’हरीले अनुसन्धान गरिरहेको छ। सोही क्रममा ना,’बालिगको तर्फबाट नवलपुरमा समेत बला”त्कार भएको भन्दै जा’हेरी दर्ता भएको थियो। त्यसपछि बयानका लागि भन्दै फागुन २४ गते शाहलाई नवलपुर पुर्‍याइएको थियो। एक सातासम्म नवलपुरमा राखेर उनीमाथि प्र’हरीले अनुसन्धान गरेको थियो। नवलपुरबाट उनलाई मंगलबार तनहुँ पठाइएको नवलपुर प्र’हरीले जानकारी दिएको छ।

मुलुकी अ’पराधसंहिता २०७४ को दफा २१९ अनुसार म’ञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई क,’रणी गरेमा ज,’बरजस्ती क,’रणी गरेको ठ’हर हुने उल्लेख छ। यस्तो क’सूर गरेको ठ’हर भए १० वर्षदेखि १२ वर्षसम्म कै’द हुनसक्ने प्रा’वधान छ। शाहले बयानमा आफूले ब,’लात्कार वा ब,’लात्कारको कुनै पनि प्रयास नगरेको दाबी गरेका छन्। सरकारी वकिल र प्र’हरीको संयुक्त अनुसन्धान टोलीसँग उनले सु’टिङका लागि उक्त क्षेत्रमा पुगेको र होटलमा पनि बसेको तर त्यस्तै कुनै शा’रिरीक सम्बन्ध नभएको भन्दै आरोप इ’न्कार गरेका छन्।

मुलुकी अ’पराध कार्यविधि संहिताको दफा ६७ मा तीन वर्षभन्दा बढी कै’द स’जाय हुने अ’पराध गरेमा तत्काल उपलब्ध प्रमाणको आधारमा अदालतले थुनामा पठाउन सक्ने उल्लेख छ। अदालतले पी’डित ना,’बालिगको पनि बकपत्र गर्नेछ। ना,’बालिग ‘हो,’स्टाइल’भएर अदालतमा जा’हेरीमा उल्लेख भएभन्दा फरक बयान दिइन् भने घटनाले अर्कै मोड लिन सक्छ। ब,’लात्कारको घ’टनामा जा’हेरवाला पक्ष ‘हो,’स्टाइल’ भएर अदालतमा बयान फेरेका धेरै उदाहरण छन्। ‘हो,’स्टाइल’ भएर बयान फेरेको खण्डमा जा’हेरवालालाई नै कारबाही हुन सक्नेसम्मको का’नुनी प्रा’वधान छ।

उनले ती ना,’बालिग गायिकासँग बसेको र साथीको सम्बन्ध भएको तर अ’पराध नै गर्ने कुनै आफ्नो म’नसाय समेत नभएको दाबी गरेका छन्। उनले यस्तो आ’रोप नि’राधार भएकाले अ’भियोगबाट स’फाइ पाउनुपर्ने दा’बी गरेका छन्। शाहले आफूमाथि गलत आ’रोप लगाएको र फ’साउने ष,’डयन्त्रकासाथ आ’रोप लगाइएको दा’बी समेत गरेका छन्। उनले पी’डितसँग धेरै कार्यक्रम र सु’टिङमा सँगै भएको तर, अ’पराधजन्य कार्य आफूले नगरेको बयान दिएका छन्। तर, पी’डितको परिवारले भने शाहले विवाहको प्र’लोभन देखाएर यौ,’न शो’षण गरेको दाबी गरेको छ। अनुसन्धानका क्रममा चिकित्सकीय परीक्षणमा पनि पी’डितको आरोपलाई सर्मथन गर्ने रिपोर्ट प्राप्त भएको दा’बी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here