भाइरल झाँक्री र काली चढेकी महिलाबीच भिडन्त हुँदा झाँक्रीले यसरी पछारेका थिए त्यीनलाई(भिडियो हेर्नुहोस्)

0
52

कुनै समयमा निकै नै चर्चा कमाएका र भाइरल भनिएका झाँक्री कृष्ण घतानी एक होनहार र नेपाल् भर भाईरल भएका एक धामी हुन ।जसले धेरै अकल्पनीय कार्यहरु गर्दै चर्चाको शिखरमा आएका थिए । यस्ता हो’न’हार र भाईरल धामिलाई स’र्पले टो’केर ठाउको ठाउँ मा रि दिएपछी उनका बुबा र दाइ रु दै मि डिया आएका हुन ।

भाइरल झाँक्रीले अद्भुत खालका उपचार गरेर नै आफूले प्रसिद्धि कमाउँदै आइरहेका थिए।एकपटक धामीले एक
जना काली माता चढेर आएकी एकजना महिलाले धामी लाई नै आ’क्रमण’को प्रयास गरेपछि धामीले त्यी महिलालाई आफ्नो तान्त्रिक शक्तिद्वारा आँगनमा प’छारेका थिए र त्यहाँ उपस्तिथि सबैजना च’कित भएका थिए।उनले धेरैजना मानिसहरूको मन जितिसकेका थिए र एक किसिमको सन्तुष्टि दिँदै आइरहेका थिए।

त्यी नै झाँक्री कृष्ण घतानी भाईरल झाक्री दशैको बेला टीका लगाउन मावली घर गएका रहेछन,बुबाआमा सबै जाने भएपछि आ’लोपा’लो गरे । उनी पहिले मामला गएर घर आए,बेलुकी ७ बजे शौ’चालय जादा,रातको समयमा खु’ट्टामा स्वा स्वा आवाज आएपछि दा’उरो भनी समातेछन

सबैभन्दा पहिले उनको दाहिने हातको चो’रि औलामा ठु’गेछ,केही र ग त बगेपछि उनले त्यहा म लम पट्टि बाधे,सर्पको बीस झार्ने मान्छे बुझ्दै गए । ताप्लेजुङ मै नजिकै अर्को धामिको घरमा जादा,उनको मुटु दुख्दै गयो,पुर्याएर वि’ष झा’र्दा नै उनको प’रा’न ग’ए’छ ।

उनलाई बचाउने अनेकन प्रयास गरियो,निकै ढिला भएका कारण उनको शरीर सु’नि’यो,र उनी आफैले अब बा’च्दि’ना होला,सबै मिडियाकर्मी साथिभाई आफन्तलाई सुनाईदिनु भन्दै प्रा’ण त्या’गे । एउटा् असल धामिको नि ध’न ले सबैलाई घा’टा हुन पुग्यो ।

यो सम्पुर्ण विवरण दिने उनका बुबा समेत भ’क्का निए । उनले आफ्नो आशुलाई रो’क्न सकेनन र ग्वा ग्वा रु न थाले । उनका दाईले पनि भाईको नि धन प्रती दु ख ब्यक्त गरे । उनको स्वर्गमा वास होस ।हामी सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली !!कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला, धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here