गुल्मी, असोज । कुटपिटका कारण एक पुरुषको मृ”त्यु भएको आ’श’ङ्’कामा प्रहरीले उनको श्रीमतीलाई पक्रा’उ गरेको छ ।
पाल्पाको मिसन अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृ”त्यु भएका गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवा निवासी ४८ वर्षीय रमेश ज्ञवालीको अघिल्लो रात श्रीमतीको कु’ट’पि’टका कारण भएको प्रहरीको आ”श’ङ्’का रहेको रातोपटी डट कमले खबर छापेको छ।
अघिल्लो रात घरमा झ’ग’डा भएको र पछि हा’र’गु’हार गर्न जाँदा मृ’त’ककी श्रीमती पुष्पा ज्ञवालीले आ”गो फुक्ने फ’ला’मको ढुङ्ग्रीले सं’वे’द’न’शी’ल अङ्गमा प्रहार गरेर घा’इ’ते बनाएको आफूहरूले देखेको मृ’त’कका दाजु पदम ज्ञवालीको दाबी छ । उनको बयान लगत्तै गुल्मी प्रहरीले पाल्पा प्रहरीलाई सम्पर्क गरि श’व पो’स्ट’मा’र्टमका लागि बुटवल पठाएको छ ।
त्यस्तै, मृतककी श्रीमतीलाई पाल्पाबाटै नि’यन्त्रण’मा लिई आज श्रृंगा प्रहरी चौकीमा ल्याएर राखिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले आफूले अलि अलि घ’चे’टे’को तर त्यसरी न’कु’टे’को बयान दिएको प्रहरी प्रमुख भट्टराईले बताए ।















