ज्वाईलाई जे’ल हालेर छोरिलाई अन्त्यै गरिदिए बिहे, केटा पक्षभन्छ ४ महिनाको ग’र्भ खोइ (भिडियो हेर्नुस)

0
34

सुर्खेत जिल्लाको भेरिगंगा नगरपालिका ११ रामघाट घर भएका १७ वर्षीय सनम परियारले गएको वर्षको भदौ महिनामा सोही ठाँउकी छोमेकी १५ वर्षीय एलिना गिरिसगँ भागेर बिबाह गरे । बालबिबाह गरेका उनिहरुको बिबाह कानुनी रुपमा पनि अ’स्विकार भयो । काम गर्ने शिलशिलामा भारत गएका थिए सनम । एलिनाको परिवार पनि भारतमा नै बस्थ्यो । सनम र एलिनाको परिवार एउटै कम्पनिमा काम गर्थे त्यहिबाट उनिहरुबिच प्रेम बिबाह भएको थियो ।

बिबाह गरेर उनिहरु भारतमै अन्य ठाउँमा सात महिना बसेका थिए । उनिहरुले बिबाह गरे पछि एलिनाको परिवारले सुर्खेतको छिन्छु इलाका प्रहरी कार्यलयमा बालबिबाहको उ’जु’री दिए पछि आफुलाई प्र’ह’रीले बोलाइ छोरा झिकाउन द’वा’व दिदाँ मात्र छोराले बिबाह गरेको थाहा पाएको सनमका बाबुले बताए । लकडाउनकै समय भएकाले प्र’हरी’ले नै पास बनाइदिएर उनी छोरा बुहारी खोज्न भारत गए । तर पहिले बसेको ठाउँमा उनिहरु नभेटिए पछि नेपाल फर्किए ।

त्यसको सात महिना पछि छोरा केही बिरामी भएको अवस्थामा बुहारिसगैँ घर आएको उनको भनाई छ । छोरा बुहारी घर आएको दुई दिनपछी उनी सहित सनम र एलिनालाई प्र’ह’रीले लगेर थुनामा राखेको उनले बताए । पछि जिल्ला अदालत सुर्खेतले बालबिबाह गरेको भन्दै सनमलाई ८ वर्ष र एलिनलाई १ वर्ष ६ महिना जे’ल सजायको फैसला गरिदियो । तर सनम जेलमै रहेता पनि एलिनालाई भने थुनामुक्त गरियो । बालबिबाह सहित जबर्जस्ति करणीको मुद्दा सनमलाई लगाए पछि एलिना बाहिर निस्किएको उनको जिकिर छ ।

एलिनालाई उस्को परिवारले बाहिर निकाले पछि उनको पेटमा रहेको ४ महिनाको ग’र्भ पनि फा’लि’एको सनमका बाबुले बताए । पहिले नै अ’स्प’ता’ल लागि ग’र्भ’प’त’न गराउनका लागि आफुहरुलाई हस्ताक्षर गर्न लगाए पनि आफुहरुले नगरे पछि सनमलाई जे’ल स’जा’ए भए पछि एलिनाको परिवार र प्र’ह’रीले मिलेर ग”र्भ प”त”न गराएको उनको भनाई छ । एलिना थुनामुक्त भै ग’र्भ प”त”न गराए पछि पनि भा’गेर आफुकहाँ आइ ग’र्भ प’त’न गराउन नमान्दा नमान्दै पनि ज’बर्ज’स्ति गरेको बताएको उनको भनाइ छ ।

त्यसरी पुन भागेर आएकी एलिनालाई उनको परिवारले आएर कु’ट’पि’ट गर्दै लगेको सनमका बाबुले जानकारी दिएका छन । अहिले एलिनाको परिवारले एलिनाको अन्तै बिबाह गरिदिएको पनि उनले बताएका छन । आफ्नो छोरालाई बा’ल’बिबाहको मु’द्दा लागेकोमा कुनै गुनासो नभएको तर जबर्जस्ति करणीको मुद्दा झुटो भएको उनको भनाई छ । साथै बालबिबाहजै मुद्दामा सनम जे’ल परिरहेको अवस्थामा फेरि एलिनाको बिबाह गरिदिनुमा बालबिबाह नलाग्ने कसरी भयो भन्ने उनको प्रश्न छ । आफुसगँ भएको प्रमाण प्र’हरीलाई दिदा प्रहरिले एलिनाको परिवारसगँ मिलेर नस्ट गरेको उनको भनाई छ ।भिडियो

https://youtu.be/DaIAWxP3dUI

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here