नाबालिगलाई सा’मूहिक बला”त्कारका आरो”पीलाई जिउँदै ज”लाइयो

0
2

भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक ब’लात्का’र गरेको आरोपमा दुई जनालाई जिउँदै जला”इएको छ। घटना भएकाे थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जिउँदै ज”लाएका हुन्। जसमध्ये एक जनाको मृ’त्यु भएको छ भने अर्का ग”म्भीर घा”इते भएका छन्।

घ”टना जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटर टाढा सदर प्रहरी चौकी क्षेत्रको बसुहा पञ्चायतको एउटा गाउँको हो। मृ’त्यु हुनेमा सुनिल उराँव छन्। आशिष उराँवको अवस्था भने ग’म्भीर रहेको छ।

उनको अस्पतालमा उपचार भइरहेको छ। घ”टनापछि सो क्षेत्रमा तनाव बढेको छ। गाउँमा प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको भाचरतीय सन्चार माध्यमहरुले जनाएका छन्। प्रह”रीले बिहीबार बिहान पनि धेरैलाई सोधपुछ गरेको थियो। बालिकाले आफूलाई दुबै युवकले ब’लात्का’र गरेको परिवारका सदस्यहरुलाई बताइन्।

त्यसपछि परिवारका सदस्य दुवै युवकलाई खोज्न निस्किए। छिमेकी गाउँमा दुवै युवकलाई मोटरसाइकलसहित फेला पारे। त्यसपछि गाउँका महिला र पुरुष दुवै युवकलाई सोधपुछ गर्न पी”डित बालिकाको गाउँ पुगे।

बालिकाले युवकहरुसामु पूरा घ”टनाक्रम सुनाइन्। बालिकाका आमाबुबाले घर छिट्टै पुग्नु छ भनेपछि दुवै युवाले नाबालिग बालिकालाई मोटरसाइकलमा लिएर हिँडे । आमाबुवा साँझ अबेर घर पुग्दा पनि बालिका घरमा थिइनन्, त्यसपछि परिवारका सदस्यले बालिका खोज्न निस्किए।

सो लगत्तै छिमेकी गाउँमा ग’म्भीर अवस्थामा बालिका फेला परिन्। स्थानीयवासीका अनुसार नाबालिका आमा बुवासँग लोहरदगाको भण्डारामा गएकी थिइन्। फर्कनका लागि आमाबुवा छोरीसँगै बस स्ट्यान्डमा उभिरहेका थिए।

यसै क्रममा छिमेकी गाउँका साथीसहित ती युवा मोटरसाइकल लिएर आए। बाटोमा उभिनुको कारण परिवारलाई सोधे भने बालिकाका बुवाले बस कुरिरहेको बताए। बालिकाको बयानपछि गाउँलेहरूले दुवै युवकहरुलाई कुटपिट गरे र मोटरसाइकलसहित दुवैको शरीरमा मट्टीतेल छर्केर आगो लगाइ दिए।

घटनाको जानकारी पाएलगत्तै प्र”हरी टोली घ”टनास्थल पुगेको थियो। दुवै युवालाई अस्पताल लगिएको छ। जसमा उपचारका क्रममा एक युवकको मृ’त्यु भएको छ। घ”टनापछि उक्त क्षेत्रमा तनाव”ग्रस्त भएको छ। बाक्लो रुपमा प्र”हरी गाउँमा परिचालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here