सुमन पन्थिले लिन्क नेपालमा राखेको भिडियो एकाएक भाईरल भएपछि उनलाई प्रोत्साहन गर्ने हेतुले उनको प्रतिभालाई अझ आम नेपालीको बिचमा पुर्याउनको लागि गुल्मी टिभिका कार्यक्रम प्रस्तोता कठिन यात्रापछि तिनै भाईलाई भेट्न बाग्लुङ पुगेका छन ।
कक्षा १० पछि नेपाली साङ्गितिक क्षेत्रमा प्रवेश गर्ने सपना देखेका प्रेमले लोकगित,आधुनिक गीत पप गीत गाउदै आएका छन,उनलाई अब काठमाडौ गएर गीत गाउने र रेकर्डिङ गर्ने सपनाहरू देखेका छन । आर्थिक अवस्था कम्जोर भएका कारण चाहेको समयमा अगाडि बढ्न नपाएको सुनाए ।
उनका बुबा आमाले पनि छोराको चाहना गीत गाउने भएकाले उनको सपनाहरू पूरा गर्न साथ दिएको बताए,गाउमा सबैभन्दा राम्रो गीत गाउने ब्यक्तिका रुपमा उनी पर्छन,उनलाई साथ र सहयोगको खाचो छ,सबैले साथ दिए अगाडि बढ्न चाहेको र सहयोगको अपेक्षा समेत उनले राखेका छन ।
।अब हेरौ उनै भाईसगको कुराकानी :















