ढाड दुख्ने समस्या लगाएत यी १५ राेगहरुका लागि अचुक औषधिकाे काम गर्दछ कपुरले, (भिडियाेमा हेर्नुस्)

0
43

ढाड दुख्ने समस्या लगाएत यी १५ राेगहरुका लागि अचुक औषधिकाे काम गर्दछ कपुरले, (भिडियाेमा हेर्नुस्) ।

कपुर ढाड दुख्ने समस्यामा मात्र नभई अन्य विभिन्न काममा पनि प्रयोग हुने गर्दछ । यो विशेष गरेर पूजापाठको लागी धेरै मानिसहरुले प्रयोग गदै आएका छन् । अझ यसको प्रयोग त दराजमा राखेका लुगा किराले नकाटोस भनेर पनि यो राख्ने गरेको पाइन्छ । यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन स सकिन्छ ।

यसले दम रोगकिा लागि पनि उपयोगि मानिने गरिन्छ । ढाड दुख्ने समस्याका लागि पनि अचुक औषधि कपुर हुने गर्दछ । साधारण खोकी लाग्दा पनि कपुर बालेर धूवाँ सुँघ्नाले खोकी निको हुन्छ । जीर्ण, आउँ, बाथ भएका व्यक्लिे दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खादा ठिक हुने गर्दछ । द्रा नलाग्नेमा, मुर्छा पर्ने रोगका मानिसहरुका लागि पनि कपुर महत्वपूर्ण मानिन्छ । भिडियाेमा हेर्नुस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here