झापा दमक बस्ने प्रेम तामाङकि श्रीमती उनी विदेश भएदेखि नै पर पुरुषसँग लागेको र अहिले ३ जना छोराहरू र आफ्नो बि चल्ली बनाएर फ रार भएको उनी बताउँछन् ।आफू विदेशबाट फर्किनु भन्दा अगाडी नै श्रीमती ह राएकी हुन् ।श्रीमती ह राएको ६ महिना भएको र आउछिन् कि भन्दै पर्खिएको तर अहिले सम्म न फर्किएको हुँदा आफ्नो बि जोग भएको उनी बताउँछन् ।
माइत,मावल सबैतिर आफुले खोजेको तर कतैपनि श्रीमतीको टुङ्गो न लागेको उनले बताए ।आफुलाई कसैमाथि शंका न लागेको र श्रीमती को संग गएको भन्ने पनि थाहा न भएको उनी बताउँछन् ।आफू विदेशमा रहदा श्रीमतीसंग राम्रै कुरा हुने गरेको पनि बताए ।कहिलै तेस्तो न राम्रो झ गडा न भएको उनले बताए ।
छोराहरुको अनुसार आमा,सानीआमाको घर जान्छु भनेर ३ जानै छोरालाई पचास रुपैयाँ पैसा दिएर गएको बताए ।जेठो छोरोलाई आमा २ जना के टासंग लागेको थाहा भएको तर आमाको ड रले आफुले भन्न न सकेको उनले बताए ।छोराको अनुसार पर पुरुषसंग बुढा भनेर बोलेको र त्यस पुरुषले गएको वैशाखमा आफू आउने कुर म्यासेजमा लेखेको बताए ।
त्यस मान्छे आएपछि आमाले भेटेको हुन सक्ने शंका उनलाई छ तर आमा गएकै कुरा आफुलाई थाहा नभएको कुरा उनले बताए ।आमा फाल्गुन १८ गते हराएको र त्यो मान्छे वैशाखमा आउने भएको हुँदा उहिसंग गएको हुन सक्ने कुरा उनले बताए ।आमाले अब म आउँदिन तिमीहरू राम्रोसंग बस्नु,पढ्नु भएको उनले बताए ।तर आमाको मायाले फर्केर आउन भन्न पनि नसकेको बताए ।
यसरी छोराछोरी र आफुलाइ बेहाल बनाएर श्रीमती भागेपछि श्रीमान प्रेम उनको खोजी गरिदिनु भन्दै भौतारी रहेका छन् ।
भिडियो हेर्नुस् :-















