केपी ओली को नयाँ खुलासा जनता जान्न चाहन्छनमा ॠषि धमला हेरेको हेरै

0
63

षी धमला चर्चित पत्रकार उनले आफ्नो कार्यक्रममा पुर्व प्रधान मन्त्रि के पी शर्मा ओलीलाई आफ्नो कार्यक्रम बोलाएर कडा प्रशं सोधेका छन् । उनले पार्टी एमाले किन फुट्यो तपाइंको कारणले फुट्यो कि ” माधव कुमार नेपालको कारण ले फुट्यो ? भनेर सोधेका छन् ।

उनले भने फुट्यो भन्ने कुरै मिलेन चोइट्यो भन्नु पर्छ भने’साथै यो सबै जाल झेल हो भनेका छन् । आउंदै नआएका मान्छेको सनाखत लिएर जाल झेल गरियो यो पुरा मिलि भगत षड्यन्त्र हो भनेका छन् । पुर्व प्रधान मंत्री के पी शर्मा ओली’ आउनुहोस बाँकी सबै भिडियोमा हेरौं ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here