नेपाली जनतालाई बेकुप बनाउन चैं पाइदैन ल, ज्ञानेन्द्र बेबि, भन्दै ज्ञानेन्द्र शाही प्रति गायिका ज्योतिको ए;स्तो प्र;हा;र : हेर्नुहोस पुरा

0
1
नेपाली जनतालाई बेकुप बनाउन चैं पाइदैन ल, ज्ञानेन्द्र बेबि, भन्दै ज्ञानेन्द्र शाही प्रति गायिका ज्योतिको ए;स्तो प्र;हा;र : हेर्नुहोस पुरा

नेपाली जनतालाई बेकुप बनाउन चैं पाइदैन ल, ज्ञानेन्द्र बेबि, भन्दै ज्ञानेन्द्र शाही प्रति गायिका ज्योतिको ए;स्तो प्र;हा;र : हेर्नुहोस पुरा, हामी सबैलाई अर्थात नेपाली जनतालाई बेकुप बनाउन चैं पाइदैन ल ज्ञानेन्द्र बेबि,भन्दै ज्ञानेन्द्र शाही प्रति गायिका ज्योतिको एस्तो प्र;हार ।

उनि आफ्नो फेसबुकमा एस्तो लेख्छिन…बाफ रे ज्ञानेन्द्र शाही जि ले रिषी धमला जिलाई प्रश्न गरेको “नेपाल को ले बनाको give me answer” रे यस्ता यस्ता नेता जो ले आफु लाई बौद्धिक महान र राष्ट्रबादी ठान्छन बरै..देश राजा ले बनाको रे f’-uc* k you man..देश भनेको भुगोल भित्र पर्ने कुनै निश्चित सिमा भित्र तोकियको एक भाग हो ।

जस्लाइ त्यहा को भौगोलिक परिबेश त्यहा को प्रकृति र त्यहा को सस्कार सस्कृती भाषा र भेष ले निर्धारित गर्दछ अनि बल्ल देश बन्छ देश मा सिस्टम बन्छ र सिस्टम बनाउने प्रणाली लाई राजनीति भन्छन जुन राजनीति लाइ फोहोर बनायर तपाईं हरु सोझा जनता को भावाना माथी खेल्दै हुनुन्छ… 2/4 ओटा किताब पढेर 2/4 ओटा हिस्ट्री पढेको छु ।

भन्दै मा ऋषि धमला लाई चुड्की बजाउदै मा हामी सबैलाई अर्थात नेपाली जनता लाई बेकुप बनाउन चै पाइदैन ल ज्ञानेन्द्र बेबि…मलाइ था छ त तपाईं हरु रास्ट्रवाद को खोक्रो नारा लायर मिडिया को र जनता को अटेन्सन लिने मात्रै हो देश बनाउने त भुत्रो नि हैन ।

भारत ले नेपाल बन्नै दिदैन नेपाल मा शान्ती कायम हुँदै दिदैन… नेपाली नेता र जनता लाई देश को माया छ भने अर्को देश मा डिपेन्डेन्ट हुन छोडौ सबै सन्धी तोडौ जिरो बाट सुरु गरौ…यो चै मेरो ब्यक्तिगत बिचार भन्दै गायिका मोडल ज्योति मगर एस्तो लेख्छिन ।

नेपाली जनतालाई बेकुप बनाउन चैं पाइदैन ल, ज्ञानेन्द्र बेबि, भन्दै ज्ञानेन्द्र शाही प्रति गायिका ज्योतिको ए;स्तो प्र;हा;र : हेर्नुहोस पुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here