स्कूल पढ्ने बिहिनीको दर्दनाक कथा, १२ बर्षमै जादुमय स्वर, कठै बाबाले संसार छोडे पछि कसैले सपोर्ट गरेन..,(भिडियो हेर्नुस्)

0
2

स्कूल पढ्ने बिहिनीको दर्दनाक कथा, १२ बर्षमै जादुमय स्वर, कठै बाबाले संसार छोडे पछि कसैले सपोर्ट गरेन..,(भिडियो हेर्नुस्)

१२ बर्षमै जादुमय स्वर भएकी यी बहिनीको कलाले सबैको मन जिती सकेको छ,बिचारा यी स्कुल बिहिनीको दर्दनाक कथा, एस्तो छ,उनि रुँदै आफ्नो कथा यसरि सुनाउछिन, उनको बुवा हुनुहुन्न भन्छिन,सानै छदा बुवाले छोडेर जानु भयो भन्छिन, उनको स्वर एकड जादुमय छ ।

उनको आमाले दुख गरेर पाल्नु भएको भन्छिन, उनि एकदम मेहनत गरेर पढेको बताउछिन, आउनुहोस बाँकी पुरै भिडियोमा हेरौ, भिडियो पुरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला, आउनुहोस हेरौं पुरा भिडियो :-

https://youtu.be/lYuG3rMkfFY

यो पनि पढ्नुस्, अर्को समाचार बलिउडका दिग्गज अभिनेता सलमान खान बारम्बार चर्चामा रहन्छन् । उनका फ्यानहरूले अहिले पनि सलमान भाइले आज नभई भोलि विवाह गर्ने अनुमान गरेका छन् । भर्खरै आइफा २०२३ को प्रि(मिट आयोजना गरिएको थियो। यस क्रममा इन्डस्ट्रीसँग जोडिएका धेरै स्टारहरु सहभागी भए तर जब सलमान खान पुगे, सबैको नजर उनीमाथि नै अड्कियो ।

कार्यक्रममा सलमान खान हरियो रंगको शर्ट र खैरो रंगको प्यान्टसूटमा देखिएका थिए । सधैं झैं ड्यासिङ देखिएका थिए । सलमानको लुकले सबैको ध्यान खिच्यो, साथसाथै उनको हातमा रहेको औंठीले धेरैको आँखा तानेको थियो । उनले आफ्नो बीचको औंलामा औंठी लगाएको थियो जुन उनको हातमा पहिले कहिल्यै नदेखेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here