आज मंगलबार ह्वात्तै घट्याे सुनका भाउ, यस्ताे छ आजकाे भाउ

0
3

काराेबारकाे तेस्रो दिन आज (मङ्सिर २० गते) मंगलबार सुन र चाँदी दुवै काे भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार  प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ६ सय रुपैयाँले घट्दै  ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज मंगलबार तेजावी सुन प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज मंगलबार ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here