गायिका बबिता बनिया जेरी आमा बाबा मिडियामा, सानै देखि हिक्मत भाकी मेरो छोरी जेरी..,(भिडियो हेर्नुस्)

0
1

गायिका बबिता बनिया जेरी आमा बाबा मिडियामा, सानै देखि हिक्मत भाकी मेरो छोरी जेरी..,(भिडियो हेर्नुस्)

लोकप्रिय दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान शंकर क्षेत्रीसँग छु` ट्टिनुको कारणबारे वे` दनापूर्ण बयान दिएकी छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शंकरले विवाहदेखि नै शा`रीरिक र मा`नसिक या“ तना दिएको सुनाइन् ।

के के भनिन् त जेरीले अन्तर्वार्तामा ? उनकै शब्दमाः
उहाँ दुबईमा छँदा मेरो उहाँसँग गायक प्रदीप रोकामार्फत (मैले टीका लगाएको दाइ) मार्फत चिनजान भएको हो । हामी भिडियोमा लामो–लामो कुरा गर्थ्यौं । म उहाँप्रति आशक्त बन्दै गएँ । उहाँ पनि मप्रति माया देखाउनुहुन्थ्यो । हामीबीच भिडियो कलमै प्रेम सुरु भयो । उहाँलाई मैले नेपालमै केही गरौं भनेर आग्रह गरेर बोलाएको हुँ । २०७२ सालको माघ-फागुनबाट बोल्न थालेको हो । मलाई आफूले खोजेको जस्तै मान्छे पाएको महसुस भएको थियो ।

उहाँ नेपाल आएपछि २०७३ साल असोजमा हाम्रो पहिलोपटक भेट भयो । विदेशबाट फर्किएपछि मलाई भेटेर उहाँ घर जानुभयो । त्यसको १३ दिनपछि काठमाडौं आउनुभयो । मैतीदेवी पछाडि कोठा लिएर बस्न थाल्नुभयो । म उहाँप्रति अति नै क्रेजी थिएँ । उहाँसँग एक पलमात्रै बिताउन पाए पनि म आफूलाई भाग्यमानी सम्झिन्थें । मेरै प्रस्तावमा हामी उहाँको कोठामा लि`भिङ टुगे`दरमा बस्न थाल्यौं ।

केही वर्ष लि`भिङ टुगे`दरमा बसेपछि हामीले बिहे गर्यौं । उहाँ हाम्रो बिहे गुपचुप गरौं भन्ने पक्षमा हुनुहुन्थ्यो । विवाहको कुरा बाहिर लि`क नगरौं भन्नुहुन्थ्यो । उहाँको मनसाय अर्कै रहेछ, मैले बुझ्न सकिनँ । तर, मलाई आफूले मन पराएको केटासँग धुमधामले बिहे गर्ने रहर थियो । मेरै जोडमा धुमधामले बिहे गरियो । मिडियासमेत बोलाइयो ।

बिहेलगत्तै उहाँले आफ्नो अस`ली रुप देखाउन थाल्नुभयो । बिहे भएको १४ दिनपछि ममाथि घरेलु हिं“ ।सा सुरु भएको हो । बिहेमा दुलाहाको आमा–बाबु र दाइलाई औंठी बनाइदिनुपर्छ भन्नुभएको थियो उहाँले । माइतीबाट त्यही ग-यौं । तर, बिहे भएपछि बहिनीलाई गहना नदिएको बहानामा कि` चकिच सुरु गर्नुभयो ।

म बिहेलगत्तै कार्यक्रमका लागि इजरायल गएको थिएँ । पहिलो भ्यालेन्टाइन डे पनि सँगै मनाउन पाइएन । फर्केर आउनासाथ कहिले श्रीमानको अनुहार हेरौं भन्ने भएको थियो । तर, म आउनासाथ उहाँ दोहोरी जान्छु भनेर फुत्त निस्कनु भयो, अनि बिहान आउनुभयो । त्यसपछि झ“ गडा सुरु गरिहाल्नुभयो, बहिनीलाई किन गहना नदिएको भनेर ।

‘तेरो माइतीपट्टि त्यत्रोलाई कुर्ता-सुरुवाल दिएपछि तिमीहरुले मेरो बहिनीलाई गहना दिनुपर्छ कि पर्दैन ?’ भनेर उहाँले मलाई सत्तो“स“ राप गर्न थाल्नुभयो । त्यही दिनदेखि ‘तँ अनुहार न दनु`वारकी, उमेर-रुपरंग केही न`मिल्नेसँग बिहे गरेर फ` सें’ भन्न थाल्नुभएको हो ।

मैले उहाँको प्रतिवाद गरेपछि उहाँ आवेशमा आउनुभयो र ममाथि आ“ क्रमण गर्नुभयो । मलाई कु` ट्दै लडा“ उनुभयो, अनि किचेनको चप्पल मुखभित्र को“ ।च्याएर घाँ` टीसम्म पुर्याउनु भयो । अन्तिम अवस्थामा मैले खुट्टाले उहाँको पेटमा लात्ती हानेर आफ्नो ज्या` न बचाएँ ।

आफूले मन पराएर बिहे गरेको केटाले बिहेको १४ दिनमै यस्तो या“ तना दिएको कुरा मैले माइतीलाई पनि सुनाउन सकिनँ । माइती परिवारले त मलाई अन्तिम समयसम्म पनि विवाहको विषयमा धेरै झ`क्झक्याउनु भएको थियो । दुई दिनअघिसम्म पनि एकपटक फेरि सोच है भन्नुभएको थियो । तर, मैले उहाँमाथि विश्वास गरेको थिएँ । त्यसैले श्रीमानले दिएको पी` डा माइती परिवारमा सुनाउनै सकिनँ ।

https://youtu.be/rNlMHpHjYk0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here