मृ’त’ककि आमाका अनुसार उनकि छोरी सङ राती ९ बजेसम्म भिडियोकलमा कुराकानी भएको कुरा पनि उनलेे मिडियामा बताइन । तर बिहान ए’क्कासी यस्तो देख्दा के भयो होला बिचरी आमालाइ । आमाका अनुसार बेलुका लगाएको कपड़ा केही पनि आ’ङ्ममा नरहेको , कम्मरमा निलो डाम रहेको र अनुहार हेर्न नसकिने गरि सिमेन्टमा धेरै’चोटि
ठ’क्कर दिएको थियो ।
बाबु र घटनास्थलबाट आएकी एक प्रत्यक्ष’दर्शिको कुरा पनि यसै सङ मिल्दोजुल्दो थियोे । बाबुले त अझ आफ्नै ज्वाइ माथि पनि सन्का रहेको कुरा बताए । बाबुले यो घटना सुनियोजित ह’त्या भएको कुरामा आफ्ना तर्कहरु पनि प्रस्तुत गरे । उनीहरुको एउटा मात्र चाहना भनेको घटनाप्रती निष्पक्ष छानबिन होस र अ’प’राधी छिटो प’त्ता लागोस भन्ने छ । क’ठै आमा भने एकमुठी सास रहुन्जेल्सम्म छोरिको न्या’यको लागि लड्छु भन्छिन ।














