भिडियो
श्रिमतीलाइ हात्तिले किचेर मृ’त्यु बिदेशमा श्रिमानको रु’वाबासी (भिडियो सहित)
einfo nepal news -0
काठमाडौं ,
श्रिमतीलाइ हात्तिले किचेर मृ’त्यु बिदेशमा श्रिमानको रुवाबासी
झापामा घटयो मन रुवाउने घटणा। श्रीमान विदेशमा भएको बेला घर मा हात्तीको आतंक बाट श्रीमती निधन। श्रीमानको चलयो बिदेशमै रुव बासी।
भिडियो
https://youtu.be/2RxzqTRn-6s
अन्य समाचार : काठमाडौं । सरकारले साक्षरता अभियान सुरू गरेको १४ वर्षपछि अहिले देशभर ७८ प्रतिशत जनसंख्या साक्षर भएका छन् ।अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा सरकारले सार्वजनिक गरेको तथ्यांकमा साक्षर प्रतिशत ७८ पुगेको...
समाचार
यिनै हुन् ३२ वर्षीया जानकी बोहरा जसले हजारौ सुत्केरी महिलाको ज्या’न बचाईन तर आफु बाचिनन्!,,,,,,
einfo nepal news -
डोटीमा सुत्केरी स्वास्थ्यकर्मी कै मृ’त्यु भएको खबरले सबैलाई मर्माहित बनाएको छ । सुत्केरी महिला सहित शिशुसको मृ’त्यु भएको हो। आदर्श गाउँपालिका–६ गिरिचौका बस्ने ३२ वर्षीया जानकी बोहरा खडायतको मृ’त्यु भएको हो। उनि पेशाले अनमी थिईन ।
मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि जानकीको पनि मृ’त्यु भएको हो। जिल्ला अस्पताल डोटी अस्पतालका डाक्टर राजेन्द्र फुलाराकाअनुसार बोहराको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार...
भिडियो
टिकटकले उजाडिएको नबिनको त्यो परिवार! जो टिकटक बनाउँदा भिरमा लडेर सधैं को लाई अस्ताए , क ठै !(हेर्नुस् भिडियो )
einfo nepal news -
टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिकटक बनाउने क्रममा करिब तीन सय मिटर तल खसेका थिए ।
उनले सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन शनिबार राति करिब नौ बजे भीरमा गएका थिए । भीरबाट खसेका...
भिडियो
बहिनी भन्दै फकाएर धेरैपटक संगै सु ताए,उता घरका श्रीमती र छोराछोरीको यस्तो बि जोग (भिडियो हेर्नुस्)
einfo nepal news -
सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ मा घर भएर बसोबास गर्दै आएकी सबिना मगर नाम गरेकी एक महिला आफ्ना आकाश मगर नाम गरेका श्रीमान अर्कै बहिनी भनिएकी महिलासँग फ”रा”र भएको बताउँदै उनको खोजिमा मिडियासामु आएकीछिन । श्रीमानले दुई छोराछोरी र आफ्नो बि”च”ल्ली बनाएर बहिनि भन्ने गरेको महिलासग फ”रा”र भएको बताइन र उनी सहयोगको अपेक्षाका साथ आज मिडियामा आएकीछिन...
दाङ ,
दाङ – टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिकटक बनाउने क्रममा करिब तीन सय मिटर तल खसेका थिए ।
उनले सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन शनिबार राति करिब नौ बजे भीरमा गएका थिए...
भिडियो
आज नयाँ बसपार्क–मित्रनगरमा चल्यो बालेनको डोजर, ब्यापारीहरुको रु’वाबासी… हेर्नुस भिडियो
einfo nepal news -
काठमाडौं । काठमाडौंको नयाँ वसपार्क मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ ।
पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यापारीले बनाएका अवैध संरचनामा डोजर चलाएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
नगरप्रहरीले पाएको सूचनाको आधारमा अवैध संरचना भत्काउन पुगेको पाण्डेले बताए । “अवैधरुपमा राखिएका होर्डिङ बोर्ड, बार्दली भत्काउने काम भइरहेको छ,” उनले भने ।
महानगरले भदौ ६...
काठमाडौँ,
मान्छेले आफ्नै शरीरको ताप दिएर चराचुरुंगीको अण्डा कोरलेको सुन्नुभएको छ? सायदै छैन होला तर यहाँ एउटा अनौठो र रमाइलो कुरा भएको छ।अमेरिकाको क्यालिफोर्नियामा एकजना महिलाले आफ्नो ब्राभित्र हाँसको अण्डा राखेर कोरलेकी छिन्।
बेट्सी रोस नामकी ती महिलाले पार्कमा अलपत्र अवस्थामा फेला पारेको हाँसको अण्डालाई आफ्नो ब्राभित्र पैँतीस दिनसम्म राखेर त्यसबाट हाँसको बच्चा कोरलेकी हुन् ।
समाचार अनुसार क्यालिफोर्नियाको भिसालियास्थित एक सार्वजनिक...
काठमाडौं / भनिन्छ मेहनत गरेपछि सफलताको फल अबस्य पाइन्छ । हो तेस्तै मेहनत गरेर र सानै उमेर अर्थात १४ वर्षको उमेरमा बिहे गरेकी भोजुपरकी २९ वर्षिय कविता विष्ट मेहनत गरेर अहिले करोडौंको होटल संचालन गरेर बस्दै छन।
१७ वर्षमा छोरी जन्माएकी श्रीमानको यातना ले गर्दा उनले श्रीमान संग डिबोर्स मागरे अहिले एकल महिला हुन उनी उनले कहिले हिम्मत हार्ने काम...
भिडियो
यी हुन् दुइपटक सु’हागरात मनाउने १८ नेपाली कलाकारहरु, जस्ले दोस्रो बिहे गरे कोहि रमाए त् कोहि पछुताए
einfo nepal news -
काठमाडौँ | अभिनेत्री रेखा थापाले दोस्रो विवाह गरेकी छिन् । बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेकी हुन् ।निर्माता छविराज ओझासँग छुट्टिएको लामो समयपछि रेखाले ठकुरीलाई जीवनसाथी रोजेकी हुन् ।
रेखा पछिल्लो समय राजनीतिक दलको नेतृको रुपमा चिनिएकी छन् ।
नेपाली समाजमा पहिले एकपटक विवाह गरेपछि वा श्रीमान्को निधनपछि एकल महिलाको रुपमा जीवन व्यतित गर्ने चलन रहिआएको थियो ।
पछिल्लो समय भने श्रीमान्...
भिडियो
सुन पसल बेचेका दिनेशलाई मिल्ने साथीलेनै ४ युवती प्रयोग गरेर यस्तो गरेपछि, प्रहरीनै चकित पर्यो यासप्रे परे फन्दामा
einfo nepal news -
दाङ | ग्राहक बनेर सुन पसलेलाई हनी ट्रयाप (सुखद् अप्ठेरोमा) मा पार्ने एउटा गिरोह समातिएको छ । तिलहरी बेच्ने बहानामा ग्राहक बनेर सुन पसलेसँग प्रेमको नाटक गर्दै १२ लाख बार्गेनिङ्ग गरेको आरोपमा प्रहरीले एक पुरुष र चार महिलालाई पक्राउ गरेको हो ।
रोल्पाको परिवर्तन गाउँपलिका–५ बस्ने ४० वर्षे दिलीपकुमार ओली, दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुर बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२...



















