Thursday, November 26, 2026
Home Blog Page 277
भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा...
काठमाडौँ २८ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –(एमसीसी) सम्झौताको विरोधमा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आज सोमबार माइतिघरमा भएको प्रर्दशनमा महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायत नेताहरु सहभागीता रहेको थियो । राष्ट्रघाती एमसीसी सम्झौता खोरज गर भन्दै विप्लवले विशाल विरोध प्रदर्शन गरेको छ । बिहिबार नेपाल आएकी एमसीसीकी उपाध्याक्ष फातिमा...
दैलेख, २७ भदौ- टाउकोमा नेपाली टोपी, ऊनीको बाक्लो स्विटर, दिउँसोको उखरमाउलो गर्मी, छडीमा छाता अड्काएर दिउँसोको गर्मी छल्दै गिट्टी कुट्दै गरेका भेटिन्छन् उनी । छ उनलाई । गिट्टी कुट्दै साँझ चुह्लो बाल्नु उनको दैनिकी हो । कोरोनाभन्दा पेटको आगो कसरी बुझाउने भन्ने चिन्ता छ उनलाई । उमेरले ७७ वर्ष पुगे पनि उनका दुःख ज्यूँका त्यूँ छन् । कोभिडका कारण जारी निषेधाज्ञाको...
एजेन्सी । तपाई हाम्रो घर आँगनमा कतिथरी फूल छन्। गुलाब, सायपत्री, चमेली लगायत अनगिन्ती । घरको शोभा हो, फूल। घरलाई आकर्षक देखाउनका लागि बार्दली, बगैंचामा फूल रोप्ने गरिन्छ। साथसाथै घरभित्र पनि फूल–विरुवा रोप्ने चलन छ। फूल देख्नसाथ हामी त्यसप्रति मोहित हुन्छौं । प्रकृतिको अनमोल देन हो यो । फूलसँग सौन्दर्य र सुगन्ध मात्र हुँदैन, औषधीय गुण पनि हुन्छ। ढकमक्क फक्रिएका...
दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**** उनले घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको...
कुनै पनि तप्काबाट अवरोध नभए नेपाल प्रहरीको अनुसन्धान फितलो छैन भन्ने फेरि एक पटक पुष्टि भएको छ । संखुवासभाको मादीमा ६ जना परिवारनै सखाप पार्ने गरी भएको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेसँगै नेपाल प्रहरी प्रति जनताको विश्वास र सम्मान थप बढेको छ । भौगोलिक हिसावले विकट मानिएको मादीमा जव काविल अफिसर हरु पुगे अन्नत अभियुक्तलाई पक्राउ गरेर...
करोडौंमा एक जनालाई लाग्ने रो ग स्पाइनल मुस्कुलर एटोफी नेपालमा फेरि अर्को नानीलाई देखा परेको छ ।पहिले सियोना श्रेष्ठलाई पनि यहि रो ग लागेको थियो र करिब २६ करोड खर्च गरेर उनले यसको सुई हानेकी थिइन् ।यो रो गको उपचार नेपालमा नहुने र यसको खोप अमेरिकामा मात्र पाइने छ । अहिले नेपालमा अर्की १० महिना कि मोहम्मद उसमान अकी नाम...
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाण्डौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगरलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले त्यहाँका डाक्टरलाई विहिवार फोन गरेर अस्पताल र तिम्रो घरमा ब म राख्छौं भनेर चेतावनी दिएका थिए । घर परिवारलाई सुरक्षित राख्न...
काठमान्डौ । झापाको लक्ष्मीपुरमा नसोचेको घटना सार्बजनिक भएको छ । सुन्दै अचम्म लाग्ने घटना झापाको लक्ष्मीपुरमा घटेको छ । नातिनातिनाकी हजुरआमा ५६ वर्षीय वृद्धसँग बुढेसकालमा फ’रार भएको पीडित परिवारले जानकारी दिएको छ । ५६ वर्षीय राजवंशीले घरनजिकै रक्सी पसल गर्ने भट्टी साउनी सार्की कान्छाकी श्रीमतीलाई लिएर फ’रार भएका हुन । राजवंशीका ५ जना छोराछोरी रहेका छन । २८ वर्षकी छोरी...
- Advertisement -

MOST POPULAR

HOT NEWS