जनस्वास्थ्य
हर्नियाको उपचारका लागि निकै उपयोगी हुन्छ यो फल, यस्तो छ प्रयोग गर्ने तरिका
einfo nepal news -0
हर्नियाको उपचारका लागि निकै उपयोगी हुन्छ यो फल, यस्तो छ प्रयोग गर्ने तरिका, परिवर्तित जीवनशैली, वातावरण, खानपान आदिका कारण हर्निया रोग तिब्र गतिमा फैलिरहेको छ। जब शरीरको कुनै भाग फुल्दै आउँछ, असहृय पीडा र पीडा पनि रोकिरोकि हुन्छ भने यो हर्नियाको सामान्य लक्षण हो।
यदि सही समयमा यसको उपचार भएन भने यो गम्भीर समस्या हुन सक्छ। त्यसैले यदि तपाईंले पनि...
गर्मीको साथी पुदिना र मेथी, मेरो त बिहानी नै मेथी र पुदिना खाएर शुरु हुन्छ। मेथीको साग र बीउ दुवै प्रयोग गर्न सकिन्छ। उमारेको मेथीको टुसाबाट विभिन्न परिकार बन्छन्।
मेथीका टुसा, लसुन, अदुवा, बदाम, नुन–कागती हालेर सलाद बनाउन सकिन्छ। आलु, केराउमा र मेथीको टुसा हालेर अचार बनाउन सकिन्छ। मेथी भिजाएर बिहान–बिहान खाँदा स्वास्थ्यमा राम्रो प्रभाव पर्छ। दाल–तरकारी खाँदा मेथीको प्रयोगले...
भिडियो
मलाई जलन बनाउन एलिजाले ऋषि धमला संग दिनहुँ फोटो हाल्छिन्” – शर्मिला वाइबा (भिडियो सहित)
news einfo nepal -
पछिल्लो समय सामाजिक अभियानता शर्मिला वाइबा र ऋषि धमलाको विषयले सामाजिक संजाल तातिएको छ । यस विशेषलाई रास्ट्रीय मिडियाले त्यति चासो नदेखाएपछि विभिन्न युटुब र अनलाइन मिडियाहरुले प्रमुख समाचार बनाएर नै हाल्ने गरेका छन ।
शर्मिला वाइबाले केही समय अगाडी एउटा युटुब अन्तरवर्तामा गम्भीर कुराको खुलासा गरेकी थिइन । उनले आफू विगत ११ वर्ष अघिदेखि चर्चित पत्रकार ऋषि धमला संग...
भगवान विशेष
महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।
news einfo nepal -
महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम !संकट हुनेछ।।सनातन धर्ममा महाशिवरात्रिको दिनलाई निकै महत्त्वपूर्ण मानिन्छ । यस दिन भगवान शिव र माता पार्वतीको विवाह भएको दिन पनि हो। यस वर्ष महाशिवरात्रि फागुन ५ गते शनिबार मनाइँदै छ।
फाल्गुन कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्रि पर्व मनाइन्छ। यस वर्ष महाशिवरात्रिमा वर्षौँपछि शनि ग्रहको...
लोक दोहोरी गायिका बबि ता बानिय जेरी र शंकर अलग भएको डेढ महिना भयो । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा जेरी र शंकर क्षेत्रीबीच कानुनी रुपमै सम्ब न्ध विच्छे द गरेका छन् ।
बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमतिमा अलग भएको डेढ महिना पछि जेरीले फेसबुकमा पूर्वपतिसँगको तस्वीर सेयर गर्दै शंकर र छोरकिो तस्विर पोस्ट...
भिडियो
जल शाहले भर्खरै आमा बनेकी श्वेता खड्कालाई भेट्दा बन्यो नर्बिसिने पल, ज्वाईंसँग गरिन् यस्ता कुरा (भिडीयो सहित)
news einfo nepal -
कुनैबेला नेपाली चलचित्र क्षेत्रमा सुन्दरी नायीकाको नामले चिनिने नायिका हुन् जल शाह।सुन्दरी मात्र होइन उनि चर्चित समेत थिइन् ।चलचित्र खेल्दा खेल्दै हराएकी उनि अमेरिकामै बस्न थालिन् र चलचित्रमा देखीइनन् ।
पछिल्लो समय अमेरिकामा साङगेतिक कार्यक्रमको आयोजनाको खबरसंगै उनको यस क्षेत्रमा पुनरागमनको चर्चा निकै चल्यो ।तर उनिलाई अब चलचित्रमा कमब्याक गर्न निकै गाह्रो छ किनकी उनि निकै मोटाएकी छिन जुन कारणले...
भिडियो
विवाहपछि श्रीमानसहित पहिलोपटक मिडियामा आइन् “सुकुमाया” हेरौं रमाइलो कुराकानी (भिडियो सहित)
news einfo nepal -
विवाहपछि श्रीमानसहित पहिलोपटक मिडियामा आइन “सुकुमाया” हेरौं रमाइलो कुराकानी (भिडियो सहित)
कलाकार आशा खड्का ‘सुकुमाया’ वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले छायाँकार तथा कलाकार सागर गौतमसँग जीवनको नयाँ अध्याय सुरु गरेकी हुन् । उनले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना श्रीमानसँगको फोटो सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएकी हुन् ।
श्रीमानको तस्विरसहित उनले आफ्नो फेसबुकमा जीवनको नयाँ अध्याय सुरु गर्न...
जनस्वास्थ्य
हामीले फलफूल र सागसब्जी बोक्रैसँग खाए बढी पोषण पाउने निश्चित, जानिराखाैँ
einfo nepal news -
हामीले फलफूल र सागसब्जी बोक्रैसँग खाए बढी पोषण पाउने निश्चित, जानिराखाैँ, सकेसम्म धेरै फलफूल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक भएकोमा कुनै शंका छैन । तर हामीले खाने यस्ता फलफूल र तरकारीको बोक्रा छोडाएर खानु कति फाइदाजनक छ विचार गर्नु पनि आवश्यक भएको पोषणविद् बताउँछन् । कीटनाशक औषधिको कुप्रभावबाट जोखिन वा देखासिकी वा बानीका कारण अधिकांशले बोक्रा हुने सबै...
जनस्वास्थ्य
नेपालमा पाइने तर नेपालीले राम्रोसंग नचिनेको यो अमुल्य औषधि, जस्ले महिनावारी गडबडी, क्यान्सर र अन्य यस्ता ठुला रोग निको पार्छ !
einfo nepal news -
नेपालमा पाइने तर नेपालीले राम्रोसंग नचिनेको यो अमुल्य औषधि, जस्ले महिनावारी गडबडी, क्यान्सर र अन्य यस्ता ठुला रोग निको पार्छ ! नेपाल जडिबुटीको खानी हो । यहाँ हरेक किसिमका रोगका औ षधि पाइन्छ । तर, औषधि चिन्न र प्रयोग विधिबारे भने निकै कमैलाई मात्रै थाहा हुन्छ ।
नेपालबाट जडिबुटी विदेश निर्यात हुने गरेको छ । नेपाल शहरभन्दा पनि ग्रामिण भेग...
रुघाखोकी लागेको समय कुन फलफूलको सेवन गर्ने ? कुनले गर्छ असर ? जाडो मौसममा धेरै प्रकारका रोग लाग्ने सम्भावना बढ्छ । जाडो मौसममा रुघाखोकीको समस्या धेरैलाई हुने गरेको छ । खानपानमा बेवास्ता पनि रुघाखोकीका कारण बन्न थाल्छ ।
चिसो पानी पिउनु हुँदैन, रुघाखोकी बढाउने यस्ता चिज पिउनु हुँदैन । रुघाखोकीको बेला फलफूलको सेवनलाई लिएर धेरै भ्रमहरू हुने गर्छन् ।
डाक्टरहरूले रुघाखोकी...


















