Thursday, November 26, 2026
Home Blog Page 261
सुर्खेत ६ असोज । सुर्खेतमा एक युवकले वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाएका छन् । कार्यालय आएको समयमा वडाध्यक्ष नभएको भन्दै ति युवकले रिसले कार्यालयका आगो लगाएका हुन् । आगो लगाउने युवक त्यहीँका स्थानीय वास्ताम लामिछाने रहेको प्रहरीले जनाएको छ । आगोले कार्यालयमा भएको कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष गंगाराम सुनारले बताएका छन् ।...
नेपाली चलचित्रमा नायक/नायिकालाई दिइने विभिन्न खालका उपाधि सधैं चर्चामा रहन्छ । कलाकारलाई दिइने उपाधिमा प्रश्न चिन्ह पनि उठिरहेका छन् । नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिमा सधैं नै विवाद भएको पाइन्छ । २ दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएपछि यसको चर्चा भयो । कसैले...
गुल्मी । गुल्मीमा गएराती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको...
दोलखाबाट उपचारका लागि भनेर आमाजूसँग काठमाडौँ आएकी एकजना सृजना नेपाली एकजना एकाएक कोयेश्वरबाट एकजना युवासँग कतै गइन्। काठमाडौँमा दाजुभाउजू भएको ठाउँमा जाने भन्दै आएकी थिइन्, बाटोमा आउँदा एकजना केटासँग एउटै सिटमा बसेर आएकी थिइन् तर काठमाडौँमा आइपुगेपछी एकजना युवासँग गएकी थिइन् तर उनी कहाँ गइन्,के गर्दै छिन्,किन गइन् भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन। अहिले त्यी आमाजू दिदीलाई सोधपुछ गर्दा...
काठमाडौं, असोज ६ । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाएकाले सो कम्पनी जनताको स्वास्थ्यमाथि कति गम्भीर छ भन्ने स्वतः प्रस्ट हुन्छ । खाद्य कम्पनीले कर्णालीका दुर्गम जिल्लामा पठाउने उद्देश्यसहित सो...
काठमाडौ । निवेदनमा अन्तरिम आदेश अस्विकार गरेको छ । अदालतका आदेशसँगै घिसिङले काम गर्न पाउने भएका छन् । सरकारले घिसिङलाई दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै पुर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उनी विरुद्ध पुर्नबर्हालीको माग गर्दै रिट हालेका थिए । मंगलवार हितेन्द्रदेवको निवेदनमाथि सुनुवाई गर्दैै सर्वोच्च अदालतका प्रध्यानन्यायधीश चोलेन्द्र शम्शेर जबराले अन्तरिम आदेश नदिएका हुन् । मन्त्रिपरिषद्को निर्णयका सक्कली...
एजेन्सी – श्रीमान र श्रीमतीको सम्बन्च दुनियाँमा सबैभन्दा विश्वासिलो सम्बन्ध मानिन्छ। तर सबैका हकमा यो कुरा लागू हुँदैन। भारतको बिहारमा एक महिलाले आफ्नो पति क्रु,‘र तरिकाले ह,‘त्या गरेकी छिन्। ती महिलाले आफ्नो प्रेमी र बहिनीको सहयोगमा आफ्नो पतिको ह,‘त्या गरेको बताइएको छ। उनले पहिको ह,‘त्या गरिन्। त्यसपछि श,‘वलाई टु,‘क्राटुक्रा बनाएर के,‘मिकल हा,‘लेकी थिइन्। जसका कारण श,‘व ग,‘लेर न,‘ष्ट होस्। घटना...
पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मु’क्का प्र’हार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ। ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई आज बिहान मु’क्का हा’नेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्। विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पी’डित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मु’क्का...
- Advertisement -

MOST POPULAR

HOT NEWS