Thursday, November 26, 2026
Home Blog Page 256
काठमाडौँ । यदि तपाईंको कपाल पनि धेरै झर्छ भने बजारमा कुनै पनि महँगो सामान किन्नु पर्दैन। हामी घरको उपचार गरेर आफ्नो कपाललाई सुन्दर बनाउन सक्छौं र यो धेरै कालो र चमकदार हुनेछ।मेथी साँच्चिकै अद्धभुत मसला हो जसले हाम्रो खानालाई स्वादिष्ट बनाउँदछ, र यो धेरै प्रकारका मसलाहरूमा प्रयोग गरिन्छ, जुन कुनै चीज स्वादिष्ट बनाउनका लागि धेरै महत्त्वपूर्ण हुन्छ। मेथीको दानामा प्रोटीन,...
जनकपुरधाममा चम्ल्याहा बच्चा जन्माएकी महिलाको मृत्यु भएको छ। झण्डै नौं महिनाको गर्भपछि शल्यक्रिया मार्फत् मंगलबार चार शिशु जन्माएकी आमाको बुधबार २ बजे मृत्यु भएको हो। चार शिशुमध्ये दुई शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको तर दुई जनाको अवस्था भने अस्थिर देखिएको शल्यक्रियामा संलग्न चिकित्सक डा. एसके सिंहले बताए। जनकपुरधाम स्थित काव्या हस्पिटलमा भर्ना भएकी धनुषा विदेह नगरपालिका ७ जोगियाराकी २८ वर्षीया अरमाना खातुन...
  काठमान्डौ । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको पूर्वराजाको श्रीपेच झिक्न खोज्ने गर्ने व्यक्ति पक्राउ परेका छन् । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको श्रीपेच झिक्न खोज्ने व्यक्ति पक्राउ परेका हुन् । शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फु’टा’एर श्रीपेच झिक्न खोजेका...
काठमाडौँ । कुनै पनि पेसा सानो ठुलो हुदैन काम गरेरे खान को लागि कुनै लाज हुदैन । आफुले सके अनुसारको काम गर्न कहिले पछि हट्न हुदैन । त्यस्तै एक जना दुख गरेर आफ्नो जीवन चलाइरहेका छन् १५ वर्षीय सुन्दर परियार। धादिंग घर भएका सुन्दर रिक्सा चलाउने काम गर्छन। पढ्ने रमाइलो गर्ने खेल्ने उमेरका उनि यात्रु हरु कहाँ छन् कहाँ पाइन्छ,...
हामीले बचपनबाट सुनेका छौं कि उनीहरु साँच्चै पानी केटीहरु जस्तै छन् र कि उनीहरु पानी र सागर मा बस्छन्। तर कसलाई थाहा छैन कि Adanta Nizama झूटा हो, केहि फिल्महरु देखाउँछन् कि त्यहाँ एक विशाल पानीमुनि संसार mermaids भनिन्छ। हैदराबादमा, आमाले भर्खरै बिरामी भएको बच्चालाई जन्म दिए। हैदराबादको एक प्रसिद्ध अस्पतालमा आमाले एउटा अनौठो बच्चालाई जन्म दिइन्। संगारेड्डी जिल्लामा गर्भवती...
- Advertisement -

MOST POPULAR

HOT NEWS