Thursday, November 26, 2026
Home Blog Page 234
अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता...
दसैँ तिहारको पूर्व सन्ध्यामा कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. १ का अध्यक्ष आसेफ कुँवरले वृद्धवृद्धा तथा अपांगता भएकाहरुलाई रकम वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु अगावै तलब भत्ताबापत प्राप्त रकमलाई कञ्चनपुरका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने प्रतिवद्धता गरेका उनले सोमबार सो रकम वितरण गरेका हुन् । कुँवरले दुई बर्षमा तलब भत्ता बापत प्राप्त गरेको ३...
पोखरा । कास्कीको घान्द्रुकमा भएको जिप दु’र्घटनामा एकै घरका दिदीभाइ पनि परेका छन् ।प्रहरीले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका ३ गंगबु बस्ने २० वर्षीया देबिका घिसिङ भिरमा अ’ल्झेर सामान्य घा’इते भएकी छन् । तर, सोही दु’र्घटनामा उनका भाइ जिनलव घिसिङको भने घ’टनास्थलमै ज्यान गयो ।घान्द्रुकको कलाभिरमा बाटो सोलिङको काम चल्दै थियो । ‘लो पिकअप’मा गएको ग १ ज ६९०० नम्बरको जिपले कलाभिरमा...
रुपन्देही जिल्ला कन्चन गाउँपालीका वडा नं ५ रुद्रपुर निवासी जितेन्द्र थापा अहिले रोजगारीको क्रममा दुबईमा बस्दै आएका छन् ।जितेन्द्र नेपाल नफर्किएको करिब ३ वर्ष भएको छ र श्रीमती हिरा थापासंग सम्पर्क बिहिन भएको ७ महिना भन्दा बढी भएको छ । जितेन्द्रका छोराछोरी पनि हुर्की सकेका छन् ।उनकी छोरीले ११ कक्षामा पढ्दै गर्दा भा गेर विवाह गरिन् ।छोरी भा गेको कुरा ...
श्रीमान धेरै जसो घरमा बस्दैन थिए ।उनी गाडी चलाउथे र हप्तादिन भन्दा बढी समय घरबाट बाहिरै बस्ने गर्थे ।यसरी बाहिरै ह राउने,घरमा पैसा नपठाउने र श्रीमतीलाई जति पैसा भएपनी नपुग्ने भन्दै गा ली गर्ने गर्थे । तर श्रीमान भने अर्कै केटिसंग लागेको र पैसापनी सबै उसैलाई खुवाएको कुरा अहिले बाहिर आएको छ ।श्रीमती र घरको वास्ता नगरी उनी केटीसंग लागेर...
दोलखाका रामप्रसाद कँडेलले संघर्ष गरेर ६ सन्तान हुर्काए । दुई दशक जागिर खाए । अहिले उनी नयाँ बसपार्कमा पानी बेचेर जीविका गरिरहेका छन् । काम ठूलो सानो त हुँदैन । तर, शरीर नै धर्मराउन थालेपछि उनीभित्र न व्यवसाय गर्ने साहस छ, न सन्तानको आडभरोसा । ६ सन्तान भएपछि रामप्रसादलाई लागेको थियो– जीवनको उत्तरार्द्धमा सहज हुनेछ । तर, समयलाई त्यो मञ्जुर...
काठमाडौं- रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा भएको झ’डपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी)सहित ४९ जना सुरक्षाकर्मी घा’इते भएका छन्। आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा सुरक्षाकर्मी र बस्तीका स्थानीयबीच झ’डप भएको हो। उक्त झ’डपमा नेपाल प्रहरीतर्फ ३० र सशस्त्र प्रहरी ब’लका (एसपी)सहित १९ गरी ४९ जना सुरक्षाकर्मी घा’इते भएका छन्। झडपमा सशस्त्र...
गुल्मी | हामीले आज भन्दा अगाडिको दशैंमा गुल्मी बिरबासकी आमाको मा गैर घर लिपपोत सहित भिडियो र आफु सक्दो सहयोग पनि गरेका थियौ र अहिले पनि त्यहि उदेश्य बोकेर फेरी गएका थियौ तर खुसीको कुरा अहिले पहिले नै एक जना युवतीले उहाको घर लिप्दिनु भएको रहेछ | अहिले आमा बिरामी बहर सुत्नु भाको रहेछ हामीले त्यहाँ गैर अवस्था बुझ्दा अब...
- Advertisement -

MOST POPULAR

HOT NEWS