Friday, November 27, 2026
Home Blog Page 153
काठमाडौं। छोरा नपाउदा पिडा भोगेकी Kalika Budha अन्तत इन्द्रेणीले बोलायो, श्रीमानकै अगाडि किन रोइन हेर्नुस्। सम्पूर्ण कुरा तलको भिडियोमा राखीएको छ। यो पनि पढ्नु होस्स। किरात धर्मावलम्बीहरुले आज९२ औं समाजसुधार दिवश मनाउदैछन् । वि.सं.१९८८ वैशाख २४ गते १६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनले ७ बुँदे सत्यधर्म मुचुल्का जारी गरेको स्मरणमा यो दिवश मनाइन्छ । फाल्गुनन्द लिङदेनले तत्कालीन १७ थुम १० लिम्बुवानका सुब्बा,...
पोखराको सडकसडकमा र ग ल्लिग ल्लिमा एक खुट्टाले मात्रै टेकेर हातले पनि जमिनलाई नै टेकेर मा ग्दै हिडेको देख्न सकिन्छ ।उमेरले आठ बर्ष मात्रै लागेका रोहित मुदेलको जिन्दगी एकदमै द यनिय र अरुकोभन्दा एकदमै भिन्न छ ।शरिरले उनलाई एकातिर ठ गेको त छदैछ अर्कोतिर उनलाई आफ्नै परिवारबाट पनि ठ गिएको छ । आठ बर्षको यति कलिलो उमेरमा सडकमा मा गेर...
श्री ने रा मा बि रनगाईका पुर्ब बिद्यार्थी हाल शान्तीदिप बोडीङ्ग स्कुलका शिक्षक गणेश खनाल झु”न्डिएको अवस्था मा मृ”त फे”ला परेका छन्। उनि आफु झु”’ण्डिएका हुन् वा झुं”डाएर ह”त्या भएको यो दृश्यले निकै भावुक र दु”खी बनायो। नजिकैको जङलमा झु”’न्डिएको /झु”’नडायको अवस्थामा भेटियका गणेश पहिचान पछि थप पिडा थपियो। घ”टना अनुसन्धानको क्रममा रहेकोले घ”’टनामा सङलङन दोषी उपर तुरुन्त छा”नबिन भैइ...
म’हिलाहरू कस्ता पु’रुष मन पराउँछन् त भन्ने प्रश्न आफैंमा जटिल छ किनभने संसारमा कसैको पनि रुचि एकआपसमा ठ्याक्कै मिल्दैन । तापनि केही त्यस्ता साझा मापदण्ड हुन्छन् जुन धेरैलाई मन पर्ने किसिमको हुन्छ । यहाँ त्यही आधारमा महिलाहरू कस्ता पुरुषलाई रुचाउँछन् त भन्ने जिज्ञासाको उत्तर पहिल्याउने प्रयास गरिएको छ । कतिपय सामान्य कदकाठीका पुरुषहरू पनि महिलाका प्रिय पात्र बनिहेका हुन्छन् भने कतिपयसँग...
कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठ”क्करबाट एक नेपाली महिलाको मृ’त्यु भएको छ। सिन्धुपाल्चोककि माया तामाङको बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको क्रेनले ठ”क्कर दिँदा घ’टनास्थलमा नै मृ’त्यु भएको थियो। गत शुक्रबार १४ तारिकका दिन दिउँसो करिब १ बजेको समयमा घटेको घ’टनालाइ कुवेत प्र”हरिले मुचुल्का बनाउनुका साथै क्रेन चालकलाइ नि’यन्त्रणमा लिइएको छ भने श’वलाइ पो’स्टमार्टमका लागि हस्पिटल लगिएको बुझिएको छ। प्रत्यक्षदर्शीका...
नेपालमा कसैको छोरा या छोरिले बिदेशमा पढ्छ वा अध्ययन गर्छ भन्ने बित्तिकै त्यो बिद्यार्थी र परिवारकै रवाफ अलग्गै देखिन्छ ।तर नेपालमै नेपाली बिद्यार्थीलाई पढाउन बिदेशबाट नै शिक्षिका नेपाल आउछन् त्यो पनि एक गाउको सरकारि बिद्यालयमा र स्वयंसेवक शिक्षर र शिक्षिकाको रुपमा आफ्नो काम निर्वाह गर्छन्। बाग्लुङ बढिगाढ गाउपालिका वडा नं ५ पौदिटारि आधारभूत बिद्यालयमा गएको दुई महिनादेखि बिदेशि शिक्षिकाहरुले अध्यापन...
काठमाडौँ | मेयर पदका दावेदार बालेन शाहको आज पाचौ दिन घर घरमा जनतासंग भेट्ने घरदैलो कार्यक्रममा सधैको भन्दा बढी भिड र जनता देखिएका छन् | बिहान ६:३० बजे - पेप्सीकोला फुटबल ग्राउन्डमा भेला भएर नरेफाँट लगायतका क्षेत्रहरु सकेपछि बेलुका र दिउसोको समयमा आज साँझ ३;३० बजे ठमेल सञ्चयकोष भवन हुँदै नयाँबजार, सामाखुसी लगायतका क्षेत्रहरु मा घरदैलो सकिएको थियो | बालेनले आफ्नो...
शनि ग्रह नौ ग्रहमध्ये शनि ग्रहलाई ज्योतिषशास्त्रमा क्रुर ग्रहको रुपमा लिइन्छ । शनि ग्रहको साढेसाती तथा महादशाबाट मानिसहरुमा विशेष डर रहने गर्दछ । यद्यपि, ज्योतिषले नै शनि ग्रहलाई नराम्रो ग्रहको रुपमा भने मानेको छैन । बिना कारण शनिले कसैलाई पनि समस्यामा पार्दैन । त्यसैले शनि ग्रहको प्रभावबाट बच्न कुनै ठूलो पूजा–पाठ नै लगाउनु पर्छ भन्ने पनि छैन । तर, यसका लागि...
दुई दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । ती भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् । प्र’हरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्र”हरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ । रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले...
यी हुन नवलपुर जोगिमाराका सात बर्षिय भाइ पिताम्बर कुमाल जो जन्मजातनै शारीरिक अपांग छन् । उनको अनुहार सामान्य मानिसको भन्दा निकै नै फरक र भयानक छ । जो कोहिले पनि यी साना बाबुलाई हेर्दा मात्रै पनि तर्सिन्छन् । घरपरिवारले ऋण खोजिखोजि नेपालमै सक्दो उपचार गरे । तर उनको उपचार नेपालमा सम्भव नभएपछि डाक्टरले भारत लगेर उपचार गर्न भन्दै सुझाव दिए...
- Advertisement -

MOST POPULAR

HOT NEWS