खुशीको खबर, नायक पल शाह छिट्टै छुट्दै..,(भिडियाे हेर्नुस्)
नेपाली फिल्म उद्योगका चकलेटी नायक एक समय धेरै युवतीको ‘ड्रिमब्वाई’ थिए। फिल्म उद्योगभित्र र बाहिरका थुप्रै युवती उनीसँग विवाह गर्न चाहन्थे। उनलाई एक झलक हेर्नकै लागि सुटिङ स्थलमा युवतीको लाइन लाग्थ्यो।
तर अहिले समय अर्कै भइसकेको छ। पल एक नाबा`लिग गायिकालाई क“रणी गरेको अभियोगमा थुनामा छन् । उनी विरुद्धको मु“द्दा विचाराधीन छ। पलकै सपना देख्ने धेरै युवतीहरुले पललाई बिर्सिन थालिसके। कतिपयले उनलाई लिएर बनाएका धारणा परिवर्तन गरिसके । हेर्नुस् बाँकि तलकाे भिडियाेमा:-
https://youtu.be/vfHnYKh7Irw
अन्य समाचार :- गायिका रचना रिमालले गित गाएरै आफ्नै कमाइले गाउमा यति ठुलो घर बनाईन्, यसरी व्यक्त गरिन् आफ्नाे खुसि (भिडियाे हेर्नुस्)















