दोहोरि गायिका देबी घर्ति परिवार सहित अमेरिका जाने, हसाएरै मु`र्छा पारिन देबिले, राजुलाई सम्झिन् ..,(भिडियो हेर्नुस्)

0
2

दोहोरि गायिका देबी घर्ति परिवार सहित अमेरिका जाने, हसाएरै मु`र्छा पारिन देबिले, राजुलाई सम्झिन् ..,(भिडियो हेर्नुस्)

दोहोरि गायिका देबी घर्ति परिवार सहित अमेरिका जाने? हसाएरै मु`र्छा पारिन देबिले, राजुलाई सम्झिन्  | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- भदौ ३० गते | पछिल्लो चौबिस घण्टामा देशभर १ सय २६ जना को- रोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ सय ३७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरणअनुसार थप ३ हजार ७ सय ९० नमुना परीक्षण गर्दा १ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५३, ललितपुरमा ३ र भक्तपुरमा १ जना गरी उपत्यकामा ५७ जना संक्रमित थपिएका छन् । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय २९ रहेको छ ।

जसमध्ये होमआइसोलेसनमा २ हजार ६२ र संस्थागत आइसोलेसनमा ६७ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १८ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज को- रोना संक्रमणबाट मृ- त्यु हुनेको संख्या पनि शून्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here