पहिलोपटक छोरा र सुप्रिम मल्ल सहित शिशिर भण्डारी मिडियामा,छोराले नेपाली बोल्न नजानेपछि रोकिएन हासो.., (भिडियो हेर्नुस्)
शहरमा एक सुन्दर परिवार छ, जहाँ आमाबुवा र एक छोरा बस्छन् । उनीहरुबिच मिठो पारिवारिक प्रेम छ, एक अर्कामा रमाउँदै खुशियालीका साथ जीवन बितिरहेको हुन्छ । त्यसैबिच श्रीमतीको बिदेश गएको साथी फर्केर नेपाल आईपुग्छ र उनलाई भेट्न घरमै आईपुग्छ ।
श्रीमतीले आफ्नो साथीलाई श्रीमान माँझ परिचित गराउँछिन् । आफ्नी श्रीमती र सो केटा नजिकिएर बोलेको श्रीमानलाई मन पर्दैन । यसैबिच एक दिन अफिसबाट फर्किदा श्रीमानले आफ्नी श्रीमती सोही साथीसँग जि` स्किएर एक अर्कालाई छुदै बसिरहेको देख्छ । साथी गईसकेपछि उनीहरुबिच झ` गडा पर्दछ । सो झ` गडालाई अर्को कोठाबाट उनीहरुको छोराले देखिरहेका हुन्छन् ।
बाबाले आमालाई थ“ प्पड हा` नेपछि छोरा झ` स्कन्छ, उसको दिमागमा नराम्रो असर पर्छ.. झ“ गडापछि आमा लुगा प्याक गरेर घर छोड्ने तरखरमा हुन्छिन् । छोराले ‘नजानुस आमा’.. भन्दै आमाको बाटो छेक्छ तर आमा जान्छिन् । उता बाबा र“ क्सी पि-एर बसिरहेको हुन्छ ।
आमाकै यादमा छोराको दिनहरु बित्छ । ऊ आफ्नो आमालाई सम्झेर आमाको फोटो च्या-पेर धेरै रुन्छ । एकदिन उसको बुवा र` क्सीले मा“ तेर अर्कि केटी घरमा लिएर आउँछन् । त्यो कुरा छोराले देख्छ र घरमा अब बस्न चाहदैन..आफ्नो स्कुलको झोला बोकेर राती घर छोड्छ । जुन भिडियो अहिले युट्युबमा भा` इरल छ।
यसैबिच शिशिर भण्डारी पहिलोपटक छोरा र सुप्रिम मल्ल सहित मिडियामा,छोराले नेपाली बोल्न नजानेपछि रोकिएन हासो। पुरा जानकारीको लागि भिडियो हेर्नुस्:-















