आमा बिनाको घरमा बस्न गाह्रो भयो भन्दै आमालाई सम्झेर भा-वुक बनिन शिला आले..,(भिडियाे हेर्नुस्)

0
2

आमा बिनाको घरमा बस्न गाह्रो भयो भन्दै आमालाई सम्झेर भा-वुक बनिन शिला आले..,(भिडियाे हेर्नुस्)

आमा बिनाको घरमा बस्न गाह्रो भयो भन्दै आमालाई सम्झेर भा-वुक बनिन शिला आले:फेरी अमेरिका जाने तयारीमा | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- पालुङटारमा ‘दोस्रो लिगलिग पालुङटार महोत्सव २०७९’ हुने भएको छ । “ऐतिहासिक लिगलिग पालुङटारको पहिचान, कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रकद्र्धन मूल अभियान” भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागेको लिगलिग पालुङटार उद्योग बाणिज्य संघले जनाएको छ ।

हिजाे बिहीबार ठाँटीपोखरी समि चौतारामा आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानिय ब्यापारलाई वढावा दिन महोत्सवको आयोजना गर्न लागिएको लिगलिग पालुङटार उद्योग बाणिज्य संघ अध्यक्ष मानबहादुर आलेले बताए । महोत्सव असोज ३ गते देखी ११ गतेसम्म सञ्चालन हुने छ । यस महोत्सवले ग्रामिण उपभोत्तालाई विषेश फाइदा पुग्ने आयोजकले जनाएको छ । पालुङटार र लिगलिगलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्वेश्यका महोत्सव आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा भनिएको छ ।

महोत्सव स्थलमा १०० वटा स्टल रहने महोत्सवमा सस्तो कपडा, बाल उद्यान रहने छन् । स्थानिय स्तरका कृषी समाग्री तथा कृषी उपज बिक्रीका लागि भने स्टल निशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ । स्टलहरु १५ हजार देखी २५ हजार सम्म शुल्कमा पाईने पनि आयोजकले आज जानकारी दिएको छ । ६५ हजार देखी ७० हजार दर्शकले अवलोकन गर्न अपेक्षा राखिएको महोत्सवको खर्च ९ लाख सम्म हुन सक्ने आयोजकले हिजाे पत्रकार सम्मेलनमा बताएको छ ।

महोत्सवमा नगर स्तरीय लोक दोहर प्रतियोगिताका र महोत्सव अवधीभर साँस्कृतीक कार्यक्रमहरु चल्ने छन् भने जसकालागि स्थानिय कलाकारहरुलाई विशेष प्रथमिकता दिइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here