ईलाम जिल्लामा एकदमै दुखद एवम डरलाग्दो घटना घटेको छ । ४६ बर्षिय पुरुषलाई १२ १३ जना पुरुषहरु मिलेर सुरुमा हातपात गरेको र खेदाईखेदाई खुकुरीले का”टीकाटी मारेको भन्ने खबर बाहिरिएको छ । पुलकै छेउमा बसिरहेका उक्त पुरुषलाई यसरी आ”’क्र’म’ण गर्ने को थिए, यो कुरा रहस्यमय नै बनेको छ ।
स्थानीयबासीले एकदमै ड”रलाग्दो बयान दिएका छन । बसिरहेको मान्छेलाई खुकुरी झट्टी हानेको र त्यसपछि खेदाईखेदाई मा”रेको कुरा स्थानियले बताएका छन । मृतकको हातखुट्टा सबै का”टीदिएर र”गताम्मे बनाईदिएको स्थानीयले बताएका छन ।
आखिर कतातिर जाँदैछ हाम्रो समाज दिनदहाडै १२ जना मिलेर अ”न्यायपुर्ण तरिकामा एकजना तड्पाई तड्पाई मारिन्छ तर एकजना कसैले भ”नक सम्म पाउँदैनन, आखिर यो कसरी सम्भब छ ? हातमा रड खु”कुरी बोकेर छेकीछेकी प्र”हार गरेको स्थानीयको बयान रहेको छ ।
सुन्दै आङै जिरिङ्ग हुने, मृ”तकको हातको कुममा र खुट्टामा का”टीएको र मासु झुण्डिरहेको प्रत्यक्षदर्शीको बयान रहेको छ । हातखुट्टा काटीदाँ पनि पिडित बोलिरहेको श्रीमतीको नम्बर पनि दिएको स्थानिय बताउँछन । काटीएको अबस्थामा पुलमा पल्टिरहेका उनि रगत चारैतिर छ”’रपस्ट हुँदा पनि बोलेको स्थानियको जिकिर छ ।
बाँकी हेर्नुस तलको भिडियोमा
https://youtu.be/mXAhc-kSTwY















