मृ`तक गायिका दिलमाया सुनारको आमा र दिदि बल्ल काठमाडौ आईपुगे, जाहेरी दिन जादै..,(भिडियाे हेर्नुस्)

0
2

काठमाडौ

शनिबार बिहान उनले फेसबुकमा आफू जीवनदेखि हारेको भन्दै स्टाटस लेखेकी थिइन् । ‘

जिन्दगीको उतारचढाव धेरै भोगें । तर म जान्नी भएँ । म एक्लो भएँ । कसै को माया पार्न जति कोसिस गरे पनि पाउन सकिनँ तर पनि हार खाइनँ ।

तर अहिले धेरै गाह्रो भयो । बाँचेर पनि दिनदिनै म“ र्न सकिनँ ।

धेरै थाकें । अब म बाँ“च्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ ।

प्“ हरीले सुनारको श“ व पो= स्ट- मार्टमका लागि पठाइसकेको छ । प्रारम्भिक अनुसन्धानमा घ“ टना शं“कास्पद देखिएको प्रहरीले जनाएको छ ।

सुनारको मृ“ त्यु शं“ कास्पद रूपमा भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अ“पराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए । ‘शंकास्पद मृ“त्यु देखिएको छ ।

केही मानिसहरुसँग सोधपुछको सिलसिलामा सूचना संकलन गर्दैछौं,’ उनले भने ।

पुरा जानकारीको लागि तलकाौ भिडियो हेर्नुस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here