मुस्लिम र हिन्दूको बिहे एक बर्ष पनि टिकेन , श्रीमतीले दिइन् यसरी धो’का हेर्नुस् भिडियो

0
5

नेपालमा धेरै जसो वैदेशिक रोजगारीले निम्त्याएको विकृतीहरू हामीले देख्दै आएका छौँ। धेरै जसो घटनामा वैदेशिक रोजगारिमा खाडी मुलुक गएका युवाहरुको श्रीमती भने अहिले नेपालमा अरु नै पुरुष सँग हिड्ने गरेका देखिन्छन्।

त्यस्तै क्रममा साउदी अरबमा रोजगारी गर्न गएका एक युवा मोहम्मद लाल मोहम्मद पनि आफ्नु श्रीमती एकाएक सम्पर्क विहिन भएपछि मिडियामा फोन गरेर आएका छन्। नेपालमा भने उनको घर भने सप्तरी रहेको रहेछ।

दुई महिना अगाडि मात्रै उनी आफ्नु श्रीमतीलाई काठमाडौ सम्म लिएर गएर उनले श्रीमतीलाई आफ्नु घर सप्तरी फर्काएर आफु भने खाडी मुलुक साउदी तिर लागेका थिए। उनले भने आफ्नु श्रीमतीलाई बिरामी भएको थाहा भएपछि निरन्तर फोन सम्पर्कमा रहेको रहेछन।

उनले धेरै नै फोन सम्पर्क गरेका कारणले श्रीमतीले उनलाई धेरै गालि समेत गरेकी छिन्। त्यसपछि उनको श्रीमतीले भने मोहम्मदले आफ्नु श्रीमतीलाई सम्पर्क गर्ने गरेको इमोमा ब्लक गरेपछि उनी सम्पर्क विहिन भएकी रहेछिन्।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here