२२ वर्षिय केटिले गरे ७२ वर्षिय बृद्ध सङ्ग विवाह।हेर्दै अचम्म देखिने सत्य कुरा(हेर्नुस भिडियोमा)

0
3

सच्चै सुन्दा पत्यार नलागे पनि कुरा सत्य हो कि यत्ती बृद्ध मानिसले एक भर्खरकी केटिलाइ विवाह गरेको छ।श्रीमती शारिरिक रुपमा अपाङ्ग रहेछिन भने श्रीमान झट्ट हेर्दा निकै बुढा देखिन्छ्न।तर पनि कुनै कमि छैन मायामा एक अर्काको लागि।

अहिले भर्खरको सुखद समाचार हो यो।श्रीमान निकै बुढा भएर पनि निकै शक्तिशाली देखिन्छ।कुनै शक्ति तथा जोसको कमि छैन यी नया बेहुलालाइ।झट्ट हेर्दा आफ्नै तरिकाले कडक्क देखिन्छन यी बुढा।उमेर अहिले नै हो आको मेरो भन्दै फुर्ती देखाउछन यिनी।

अहिले तत्काल समयमा यी दुई जना घुमघामको लागि हिडेका रहेछन।अरुले सोध्दा किन जङ्गलतिरै घुम्न आको भन्दा प्रकृति प्रेमी छौ हामी तसर्थ कहिले काहीँ यसो घुमघाममा आउछौ भन्दै मस्किन्छन यी बुढा।हेर्दा बृद्ध देखिएता पनि बाएक हाकेर आफ्नी श्रीमतीलाई डुलाउछ।

पहिलो श्रीमतिको बियोग भएपछी यिनिले यो श्रीमती विवाह गरेकी हुन।हेर्दा राम्री अनि सुशील भएकी कारण यिनिलाइ श्रीमती बनाको हु भन्छ यी बुधा श्रीमान।जीवन रहे सम्म येइ सङ्ग जिन्दगी काट्छु भनेर बाचा कस्सम खाएका हुन यी दुई जनाले।हेर्नुस भिडियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here