श्रीमानले अर्की युवतीको नाम लिएपछि श्रीमतीले टा’उको छि’नाइदीइन, बागलुङमा हेर्नुस यसरि टु’क्रा टु’क्रा पारिन

0
2

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले गरेको खुलेको छ। बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृत भेटिएका निसीखोला गाउँपालिका- ५ कामीडेराका २४ वर्षीय विकको हत्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको खुलासा भएको हो ।

विकका श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको धन र चिर्पटले हानी हत्या गरि टाउको काटेर घर नजिकै निसीखोलामा शव फालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

पर स्त्रीसँगको अनैतिक सम्बन्ध र मादक पदार्थ सेवन गरि आफुलाई वर्षौँदेखि कुटपिट गर्दै आएका श्रीमानको व्यवहारबाट आजित भएर उनले घनले टाउकोमा हानी बेहोस बनाएर खुकुरीले टाउको काटेर हत्या गरेको प्रहरीसँग कुमारीले बयान दिएकी छिन्। हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here