काठमाडौ । लोकप्रिय गायिका बिष्णु माझि र चर्चित नायक पल शाहको लोक गित “दिन्थे मुटु झिकि” युटुवमा सार्बजनिक भएको छ । (हेर्नुस् भिडियो)
पवन वलि को शब्द संकलनमा गायक निशान भट्टराई र बिष्णु माझिको गीत “दिन्थे मुटु झिकि” (पवन वलि) आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।
भिडियो तर्फ सिब बिकले निर्देशन गरेका छन् भने अर्जुन तिवारीले उक्त गीतको छायांकन गरेका छन् र मिलन बिशोव्कर्माले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा पल साह्,एलिजा गौतम को अभिनय रहेको छ। काठमाडौ । लोकप्रिय गायिका बिष्णु माझि र चर्चित नायक पल शाहको लोक गित “दिन्थे मुटु झिकि” युटुवमा सार्बजनिक भएको छ । (हेर्नुस् भिडियो)
पवन वलि को शब्द संकलनमा गायक निशान भट्टराई र बिष्णु माझिको गीत “दिन्थे मुटु झिकि” (पवन वलि) आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।
भिडियो तर्फ सिब बिकले निर्देशन गरेका छन् भने अर्जुन तिवारीले उक्त गीतको छायांकन गरेका छन् र मिलन बिशोव्कर्माले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा पल साह्,एलिजा गौतम को अभिनय रहेको छ।हाल सम्म यो समाचार तयार पार्दा सम्म उक्त गीतलाई लग भग २ लाख पटक हेरिएको छ । भिडियो हेर्नुस –















