२छोरा छोडेर हिडेकी पत्नी आइन सम्पर्कमा चौकिमा भेट्दा यस्तो भनिन। २छोरा छोडेर हिडेकी पत्नी आइन सम्पर्कमा चौकिमा भेट्दा यस्तो भनिन। २छोरा छोडेर हिडेकी पत्नी आइन सम्पर्कमा चौकिमा भेट्दा यस्तो भनिन। २छोरा छोडेर हिडेकी पत्नी आइन सम्पर्कमा चौकिमा भेट्दा यस्तो भनिन।
२ छोरा छोडेर हिडेकी पत्नी आइन सम्पर्कमा चौकिमा भेट्दा यस्तो भनिन। २छोरा छोडेर हिडेकी पत्नी आइन सम्पर्कमा चौकिमा भेट्दा यस्तो भनिन। २छोरा छोडेर हिडेकी पत्नी आइन सम्पर्कमा चौकिमा भेट्दा यस्तो भनिन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
अन्य समाचार : यो पनि : परिवारको स्वास्थ्यवस्थाबारे परिवारले दियो जानकारी : नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको परिवारले जनाएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको उनको परिवारले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
शनिबार भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएको छ ।
अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको पारिवारिक स्रोतले बताएको हो ।
अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय-समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको भारतीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भारतीले अस्पताल परिवारलाई धन्यवादसमेत व्यक्त गरेकी छन् ।















