संखुवसभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओ गाडीको ठ”क्करबाट एक बालिकाको मृ’त्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको गाडीको ठ”क्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए। शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नम्बरको गाडीले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठ”क्कर दिएको थियो।
ठ”क्करबाट सख्त घा”इते बालिकाको उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृ”त्यु भएको उनले बताए।चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घ”टनाका बारेमा थप अनुसन्धान भइरहेको प्र”हरीले जनाएको छ। यस्तै,,वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको श””व फेला परेको छ । वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको श”व फेला परेको हो । बिहान स्थानीयले बालिकाको श”व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्र”हरीकोमा दिएका थिए । वडा प्रह”री कार्यालय विर्ताका प्र”हरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घट”नास्थल पुगेको छ । प्र”हरी टोलीले शव जाँच मुचुल्का तयार गरी शव पो”ष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएको छ । बालिकाको ह”त्या भएको हुनसक्ने आशंकामा प्र”हरीले अनुसन्धान सुरु गरेको छ । घट”नामा संलग्न भएको हुन सक्ने भन्दै प्र”हरीले दुईजनालाई प”क्राउ गरेको छ ।
१४ वर्षीय बालक र अर्का एक जनालाई प”क्राउ गरेको हो । घ”टनाको अनुसन्धानमा असर पर्न सक्ने भएकोले प”क्राउ परेका व्यक्तिको परिचय गोप्य राखेको छ । दुवै जनाले घटनामा आफूहरुको संलग्नता अस्वीकार गर्दै बालिकाको लडेर मृ”त्यु भएको दाबी गरेका छन् । प्र”हरीले घटना किन र कसरी भयो ? घ”टनामा को को संलग्न थिए भन्ने अनुसन्धान गरिरहेको छ । जिल्ला प्र”हरी कार्यालय पर्साका प्र’हरी नायब उपरीक्षक प्रल्हाद कार्कीले ह”त्या नै भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
गालामा चोट देखिन्छ । लास जाँच मुचुल्का भइरहेको छ’ उनले भने, ‘त्यसपछि शव पो”ष्टमार्टमका लागि पठाउँछौं, रिपोर्ट आएपछि ह”त्या हो वा अन्य कारणले मृ’त्यु भएको यकिन गर्न सकिन्छ ।’















