यम बुद्धको शालिक ठुलो कि काम भन्दै वडा अध्यक्षले बालेनलाई झ’पारे… (हेर्नुस् भिडियो)

0
5

काठमाडौँ ।

यस बर्षको इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ महानगरले भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको छैटौँ बैठकले यस्तो निर्णय गरेको हो ।

२०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न महानगरले ६ वटा देशका १३ वटा नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

त्यस निमन्त्रणालाई स्वीकार गरेर पर्व अवलोकन गर्न ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर/उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी हुनुभएको थियो । त्यसपछिका बर्षहरुमा कोविड १९ संक्रमणका कारण अन्तरराष्ट्रिय सम्बन्ध भएका कुनै पनि नगरबाट कसैलाई पनि बोलाइएन ।

https://www.youtube.com/watch?v=KDNCkfJ8mtI

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here