खुसिकाे खबर; नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या घट्दो क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् }

0
140
देशभर कति जनामा देखियो को,रोना संक्रमण ? मृ,त्यु हुनेको संख्या घट्यो कि बढ्यो ? यस्तो छ आज

खुसिकाे खबर; नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या घट्दो क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ १२गते । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा को-रोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा को-रोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्या- न गुमाएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here