दिलमायाले संसार छा’डेपछि भाउजुले रुँ’दै भनिन :यो सबै श्रीमानको का’रण भएको हो (हेर्नुहोस भिडियो)

0
3

दोहोरी गायिका दिलमाया सुनारले संसार छाडेर गएपछि उनको भाउजुले रुँदै मिडियामा एस्तो भनिन :यो सबै श्रीमानको कारण भएको हो, उनले उनका श्रीमान् र दिलमाया बिच भएको मनमुटावका कुराहरु पनि आफुलाई थाहा भएजति यसरि सुनाईन । आउनुहोस उनी भाउजु संग गरिएको कुराकारी भिडियोमा हेरौं ।

हार्दिक श्र्द्वाञ्जली लोक तथा दोहोरि गायिका दिलमाया सुनार,गायिका दिलमाया सुनारको असामयिक निधनको खबरले सम्पूर्ण सांगीतिक क्षेत्र स्तब्ध भएको छ, एउटा आशा लाग्दी बहु प्रतिभाकि धनि गायिकाको अकस्मात निधन हुँदा, गायक गायिका संगीतकर्मी तथा गीत संगीत पप्रेमी सबै दुखि भएका छन् ।

चर्चित गायिका सम्झना भण्डारी दुखि हुँदै आफ्नो फेशबुकमा मृ;त;क दिलमाया प्रति समबेदनाका शब्द यसरि लेखेकी छन्, !अस्ति भर्खरै सम्पन्न राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट गायिका दिलमाया सुनार घोषणा हुँदाको हजुरको खुसि र गीत संगीतको भविष्य आशालाग्दो थियो ।

तर अचानक विहान कोठामा मृ;त भेटिनु भयो भन्ने यो दु;ख;द खबरले स्त;ब्ध बना;यो । आफूखुसि नै मृ;त्यु;व;र;ण गरेको भए पनि सबै दुखको समाधान मृ;त्युनै कदापी हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here